
काठमाडौं, जेठ १।राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर जेष्ठ १ देखि लागु हुने छ ।
जेष्ठ १ देखि लागु हुने ब्याजदरमा निक्षेप तर्फ सामान्य बचत खातामा न्युनतम ३.६५ प्रतिशत र अन्यमा बचत खातामा अधिकतम ४.६५ ब्याजदर रहेको बैकले सार्वजनिक गरेको छ।
नयाँ ब्याजदरमा मुद्दती निक्षेप तर्फ व्यक्तिगत ६.४० र संस्थागत ५.३५ प्रतिशत रहेको छ ।
बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर यस प्रकार छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे