
काठमाडौं -रञ्जु दर्शनाले आउँदो संसदीय चुनावमा काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् । विवेकशील साझा दल निकट रहेकी दर्शना पछिल्लो समय सक्रिय राजनीतिबाट टाढा छिन् ।
उनले भनिन्, काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेकी छु, दलबाट होइन ।
विवेकशीलका संस्थापक अध्यक्ष उज्ज्वल थापा काठमाडौं ५ बाट चुनाव लड्दै आएका थिए । उनी पनि काठमाडौं ५ बाट चुनाब लड्रने निर्णय गरेकि छिन्र ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे