• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २७, शनिबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

थाइल्याण्डमा सीमा झडपपछि प्रधानमन्त्री अनुतिनले गरे संसद विघटन

१ दिन अघि
२

प्रधानमन्त्री कार्कीले थप चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै

१ दिन अघि
३

नागढुंगा–मलेखु सडक एमाले महाधिवेशनका कारण दुई दिन खुला

१ दिन अघि
४

चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै , यी चार जना मन्त्री बन्दै

१ दिन अघि
५

प्रतितोला ३५ सयले बढ्यो सुनको मूल्य

१ दिन अघि
६

चुनावको मिति वैशाखमा पुग्यो भने पनि त्यसलाई सामान्य रूपमा लिनुपर्छ:विश्वप्रकाश शर्मा

१ दिन अघि
७

नेपाल उद्योग वाणिज्य संघ काठमाडौं महोत्सव २०८२: एक लाखभन्दा बढी अवलोकनकर्ता अपेक्षित

१ दिन अघि
८

सुदूरपश्चिम–लुम्बिनी आमनेसामने, एनपिएल दोस्रो संस्करणको उपाधि कसले?,विजेतालाई रु १ करोड १० लाख

१ दिन अघि
९

धुर्मुस भन्छन् :एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड दुई वर्षअघि नै लिएको हो ,छोरीको उपचारका लागि अमेरिका आएको

१ दिन अघि
१०

जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय , राजपत्रमा प्रकाशित गरिने

२ दिन अघि
११

देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली

२ दिन अघि
१२

महाधिवेशनपछि यो सरकार ढल्छ:महेश बस्नेत

२ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
प्रकाशित मिति: २०८२ जेष्ठ २९, बिहिबार (६ महिना अघि)

शिक्षामा आमूल परिवर्तन आवश्यक: प्रधानमन्त्री ओली

  • 1,586 Views
  • काठमाडौँ — प्रधानमन्त्री तथा काठमाडौँ विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधिमैत्री, जीवनोपयोगी र रोजगारमुखी बनाउनु आवश्यक रहेको बताएका छन्।

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार सम्पन्न काठमाडौँ विश्वविद्यालयसभाको ९९औँ बैठकलाई सम्बोधन गर्दै उनले रोजगारी सिर्जना गर्न सक्ने खालको जनशक्ति उत्पादनमा विश्वविद्यालयले ध्यान दिनुपर्नेमा जोड दिए। प्रधानमन्त्री ओलीले काठमाडौँ विश्वविद्यालयले यस दिशामा गर्दै आएका प्रयासहरूलाई सकारात्मक कदमको रूपमा उल्लेख गरे।

    स्वास्थ्य शिक्षासम्बन्धी पहुँच विस्तार र छात्रवृत्तिको समायोजन आवश्यक रहेको उल्लेख गर्दै उनले ७५ प्रतिशत छात्रवृत्ति सधैं चिकित्सा शिक्षामै केन्द्रित राख्नुभन्दा पुनरावलोकन गर्नुपर्ने धारणा व्यक्त गरे।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सहकुलपति रघुजी पन्तले प्रधानमन्त्रीको चासोलाई कार्यान्वयनमा लैजान शिक्षा मन्त्रालय प्रतिबद्ध रहेको बताए। उनले नेपाललाई शैक्षिक हबका रूपमा विकास गर्न मन्त्रालयले दीर्घकालीन योजना अघि सारेको जानकारी दिए।

    उपकुलपति प्रा. डा. अच्युतप्रसाद वाग्लेले विश्वविद्यालयले शिक्षणसँगै अनुसन्धानलाई समेत बल दिँदै अनुसन्धानात्मक विश्वविद्यालयको अवधारणा व्यवहारमा उतार्ने बताए।

    बैठकले यही जेठ ३० गते धुलिखेलमा आयोजना हुने ३०औँ दीक्षान्त समारोह अन्तर्गत विभिन्न स्कुलका तहमा उपाधि हासिल गरेका ११२९ विद्यार्थीको ग्रेस लिस्ट स्वीकृत गरेको छ, जसमा ११८ जना विदेशी विद्यार्थी पनि समावेश छन्।

    रजिष्ट्रार प्रा. डा. राजीव श्रेष्ठद्वारा प्रस्तुत चार अर्ब तीन करोड ८० लाख रुपैयाँको अनुमानित बजेट पारित गरिएको छ। साथै, गत आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन तथा चालु वर्षको कार्यप्रगति प्रतिवेदन समेत स्वीकृत गरिएको छ।

    सभाले विश्वविद्यालय सभा सदस्यका रूपमा विभिन्न क्षेत्रबाट व्यक्तित्वहरूलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ। मनोनयनमा रत्ना कोइराला, प्रा. डा. दिव्या सिंह, डा. रीता थापा, प्रा. डा. ध्रुवकुमार गौतम, डा. अनन्तप्रसाद अधिकारी र डा. विकास अधिकारी परेका छन्।

    सभाले काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको भावी सहकार्यसम्बन्धी प्रस्ताव समेत पारित गरेको छ। सहकार्य स्पष्ट पार्न गठित सहजीकरण समितिको प्रतिवेदन, जसको संयोजक राष्ट्रिय योजना आयोगकी सदस्य गीताकुमारी पौड्याल अधिकारी थिइन्, उक्त प्रतिवेदन पारित गरिएको हो।

    नयाँ सहकार्य ढाँचाअनुसार, यदि दुई संस्थामध्ये कुनै पनि अलग हुन चाहेमा कम्तीमा ६ वर्षअघिदेखि जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ।

    सभाको अन्त्यमा प्रधानमन्त्री ओलीले ‘काठमाडौँ विश्वविद्यालय: पहिलो २५ वर्ष’ नामक पुस्तकको पहिलो र दोस्रो भाग विमोचन गरे। पुस्तकका लेखक तथा विश्वविद्यालयका संस्थापक रजिष्ट्रार डा. सीताराम अधिकारी हुन्।

    प्रधानमन्त्री ओलीले शून्यबाट सुरु भएको प्रयासमार्फत स्थापित काठमाडौँ विश्वविद्यालयको इतिहासलाई दस्तावेजीकरण गर्नु भविष्यका पुस्ताका लागि प्रेरणादायी हुने बताए।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    थाइल्याण्डमा सीमा झडपपछि प्रधानमन्त्री अनुतिनले गरे संसद विघटन
    १ दिन अघि

  • २

    प्रधानमन्त्री कार्कीले थप चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै
    १ दिन अघि

  • ३

    नागढुंगा–मलेखु सडक एमाले महाधिवेशनका कारण दुई दिन खुला
    १ दिन अघि

  • ४

    चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै , यी चार जना मन्त्री बन्दै
    १ दिन अघि

  • ५

    प्रतितोला ३५ सयले बढ्यो सुनको मूल्य
    १ दिन अघि

  • ६

    चुनावको मिति वैशाखमा पुग्यो भने पनि त्यसलाई सामान्य रूपमा लिनुपर्छ:विश्वप्रकाश शर्मा
    १ दिन अघि

  • ७

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौं महोत्सव २०८२: एक लाखभन्दा बढी अवलोकनकर्ता अपेक्षित
    १ दिन अघि

  • ८

    सुदूरपश्चिम–लुम्बिनी आमनेसामने, एनपिएल दोस्रो संस्करणको उपाधि कसले?,विजेतालाई रु १ करोड १० लाख
    १ दिन अघि

  • ९

    धुर्मुस भन्छन् :एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड दुई वर्षअघि नै लिएको हो ,छोरीको उपचारका लागि अमेरिका आएको
    १ दिन अघि

  • १०

    जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय , राजपत्रमा प्रकाशित गरिने
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल प्रतियोगिता २०२५ सम्पन्न, गोल्डेनगेटले जित्यो उपाधि

    नेपाल नक्सा
    २

    आर्टिफिशियल इन्टेलिजेन्सको मस्यौदामा नेपाल राष्ट्र बैंकबाट राय/सुझाव माग

    नेपाल नक्सा
    ३

    ओलीको प्रस्तावित निवासको डिजाइनप्रति मन्त्री पुनको व्यंग्य – इञ्जिनियरलाई कारबाही गर्नुपर्छ

    नेपाल नक्सा
    ४

    डडेल्धुराबाट अन्तिम पटक चुनाव लड्ने तयारीमा देउवा

    नेपाल नक्सा
    ५

    देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली

    नेपाल नक्सा
    ६

    सिद्धार्थ बैंकका ग्राहकलाई चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution