• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष ८, मंगलबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

राष्ट्रपतिको पहलमा राजनीतिक संवाद: प्रधानमन्त्री र तीन दलका नेता एकै टेबलमा

९ घण्टा अघि
२

मन्त्री र प्रधानमन्त्रीका सल्लाहकारद्वारा एमाले कार्यालय अनुगमन

१0 घण्टा अघि
३

नेपाल–कतार मित्रताको प्रतीकः एक जोडी हात्ती कतारलाई औपचारिक हस्तान्तरण

१0 घण्टा अघि
४

सिन्धुलीमा पेट्रोल छर्केर महिला हत्या ,सासू र नन्द पक्राउ

११ घण्टा अघि
५

राष्ट्रपति पौडेलले आज देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै

१२ घण्टा अघि
६

नेपाल–अष्ट्रेलिया साझेदारीमा पम्प्ड स्टोरेज हाइड्रोपावरको सम्भावना

१३ घण्टा अघि
७

कांग्रेसले महाधिवेशन सकाएर निर्वाचनमा सक्रिय भाग लिनुपर्छ:प्रदीप पौडेल

१३ घण्टा अघि
८

काठमाडौँ महानगरका १०७ विद्यालय सञ्चालनमा नभएको भेटिँदा सम्पर्कमा आउन सूचना

१४ घण्टा अघि
९

६ घण्टा लामो सर्वदलीय बैठकले विदेशमा रहेका नेपालीलाई मताधिकार दिन असफल:शिक्षामन्त्री पुन

१४ घण्टा अघि
१०

भूराजनीतिक सन्देश कि संयोग? निर्वाचनअघि अमेरिका र चीनको राजदूत फिर्ती

१५ घण्टा अघि
११

देउवा–ओली भेट र रवि–बालेन छलफल,दुई ध्रुवमा संवाद सक्रिय

१५ घण्टा अघि
१२

एकैदिन प्रतितोला ५ हजार ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

१६ घण्टा अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
८

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

५ दिन अघि
११

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ बैशाख १, बिहिबार (३ साल अघि)

पुष्पराम के.सी.ले लगाए आईजीपीको फुली

  • 1,899 Views
  • काठमाडौं । गृहसचिव टेकनारायण पाण्डेले नेपाल सरकार मन्त्रिपरिषदको चैत्र ३० गतेको निर्णयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदबाट सशस्त्र प्रहरी महानिरीक्षकमा पदोन्नती हुनुभएका पुष्पराम के.सी.लाई बुधबार मन्त्रालयमा आयोजित विशेष समारोहकाबीच सशस्त्र प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुभयो ।

    त्यसअवसरमा गृहसचिव टेकनारायण पाण्डेले सशस्त्र प्रहरी महानिरीक्षक पदमा पदोन्नती हुनुभएकोमा महानिरीक्षक के.सी.लाई हार्दिक बधाई दिनुहुँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभयो ।

    उहाँले सशस्त्र प्रहरी बल, नेपाललाई सबल, सुदृढ र थप सशक्त बनाउन आवश्यक योजना तर्जुमा गर्नेमा सदैव मन्त्रालयको साथ र सहयोग रहिरहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

    त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले सशस्त्र प्रहरी महानिरीक्षक जस्तो गरिमामय पदमा पदोन्नती प्रदान गर्नुभएकोमा नेपाल सरकार मन्त्रिपरिषद तथा गृहमन्त्रालयप्रति हार्दिक आभार प्रकट गर्नुहुँदै संगठनमा रहेर कर्तव्य पालनाको सिलसिलामा आफ्नो प्राणको समेत आहुती दिई सहिद हुनुभएका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ लगायत ३ सय २० जना अमर सशस्त्र प्रहरीप्रति हार्दिक श्रद्धासुमन प्रकट गर्नुहुँदै जिम्मेवारी निर्वाहको क्रममा घाईते तथा अंगभंग भएका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको हित र सहज जीवनयापनमा आफुले सहजिकरण गर्ने बताउनुभयो ।

    उहाँले आफ्नो कार्यकालमा सांगठानिक सुदृढिकरण र बृत्तिविकास तथा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको सशक्तिकरणको लागि काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

    समारोहमा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, गृहमन्त्रालयका सहसचिव लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

    २. सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.को संक्षिप्त जीवनी :
    वि.सं. २०२३ साल भाद्र १५ गते नुवाकोट जिल्लाको तलाखु ३ मा पिता स्व. नरबहादुर के.सी. र माता धनकुमारी के.सी.को कोखबाट जन्मनु भएका सशस्त्र प्रहरी महानिरीक्षक के.सी.को स्थायी बसोबास हाल काठमाडौंको हात्तिगौडामा रहेको छ । त्रिभुवन विश्वविद्यालयबाट एम.पी.ए. उत्तिर्ण गर्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक के.सी. २०४९ साल बैशाख १९ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा सेवा प्रवेश गर्नुभएको हो ।

    उहाँले स्वदेश तथा विदेशमा गरी २३ भन्दा बढि पेशागत तथा व्यावसायिक तालिम हासिल गर्नुकासाथै अमेरिका, बेलायत, ईटाली, चीन, भारत लगायत विभिन्न अफ्रिकी मुलुकहरु समेत भ्रमण गर्नुभएको छ ।

    महानिरीक्षक के.सी. सुकीर्तिमय राष्ट्रदिप (तृतीय) सुप्रबल जनसेवाश्री तेस्रो, बिरेन्द्र ऐश्वर्य सेवा पदक, गोर्खा दक्षिणबाहु चौथा, प्रसिद्ध सेवा पदक, यू.एन. सेवा पदक, परदेश सेवा पदक, गद्धी आरोहरण रजत पदक, दुर्गम सेवा पदक लगायत विभिन्न १२ भन्दा बढि विभुषण, मानपदवी, पदक तथा अलंकारहरुबाट विभूषित हुनुहुन्छ ।

    उहाँले स्वदेश तथा विदेशमा सेवारत रहँदा उत्कृष्ट कार्यसम्पादन गरेवापत विभिन्न पुरस्कार तथा प्रशंसापत्र प्राप्त गर्नुभएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय मानवश्रोत विभाग, कार्य तथा सीमा सुरक्षा विभाग, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, एपीएफ कमाण्ड तथा स्टाफ कलेज, राजस्व भन्सार तथा औद्योगिक सुरक्षा निर्देशनालय, सशस्त्र प्रहरी बल, नेपालको बाहिनी मुख्यालय, तालिम केन्द्र, गण लगायतका कार्यालयको प्रमुखको रुपमा जिम्मेवारी बहन गर्नुकासाथै सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै विविध कार्य अनुभव प्राप्त गर्नुभएको छ ।

    २०५८ साल बैशाख ४ गते नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बल, नेपालतर्फ स्थानान्तरण हुनुभएका सशस्त्र प्रहरी महानिरीक्षक के.सी. नेपाल सरकार मन्त्रिपरिषदको २०७४÷०१÷२१ गतेको निर्णयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती हुनुभएको थियो ।

    ३. पदवहाली तथा सकल दर्जालाई निर्देशन सम्बोधन :
    दर्ज्यानी चिन्ह सुशोभन पश्चात नवनियुक्त संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले सशस्त्र प्रहरी बल, नेपालको इष्टदेवी बगलामुखीमाईको मन्दिरमा पुजाअर्चना गर्नुभई बुधबार नै सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा पदवहाली गर्नुभयो ।

    महानिरीक्षक के.सी.ले त्यसअघि सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकस्थित अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुभयो ।

    सशस्त्र प्रहरी महानिरीक्षक के.सी.को सम्मानमा सशस्त्र प्रहरी बल नेपालको एक टोलीले सम्मान गारद सलामी अर्पण गरेको थियो ।

    महानिरीक्षक के.सी.ले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सकल दर्जाका राष्ट्रसेवकहरुलाई निर्देशन सम्बोधनको क्रममा नयाँ वर्ष २०७९ कोे हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुहुँदै सशस्त्र प्रहरी कर्मचारीहरुले राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा निःस्वार्थ भावनाकासाथ व्यावसायिक भई कुशलतापूर्वक सम्पादन गरेका कार्यहरुको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।

    उहाँले सशस्त्र प्रहरी कर्मचारीहरुको सुभेच्छाले नै आफुलाई संगठन प्रमुखको जिम्मेवारी प्राप्त भएको उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी कर्मचारीहरुले आगामी दिनमा समेत नियुक्तिका क्षेत्रहरुमा उच्च हौसलाकासाथ चेनअफ कमाण्ड, फौजी मर्यादा र अनुशासनमा रही सामुहिक भावनासाथ कार्यक्षेत्रमा क्रियाशिल रहने विश्वास व्यक्त गर्नुभयो ।

    महानिरीक्षक के.सी.ले संगठनको सुदृढिकरणका लागि आफ्नो योजना प्रस्तुत गर्नुहुँदै सशस्त्र प्रहरी बल नेपालको जनशक्तिको समयसापेक्ष र बैज्ञानिक ढंगले परिचालन, प्रभावकारी सीमा सुरक्षा व्यवस्थापन, आवश्यकता अनुसार ऐन नियम तथा निर्देशिका परिमार्जन, संगठन व्यवस्थापन तथा सर्वेक्षण, सकल दर्जाको बृत्तिविकास र राशन व्यवस्थापनमा ध्यान पुर्‍याउँदै सांगठानिक आवश्यकता अनुसार योजना तर्जुमा गरि कार्यान्वयमा लगिने बताउनुभयो । उक्त समारोह लाईभ भिडियो स्ट्रिमिङ्ग तथा सशस्त्र प्रहरी बल नेपालको संचार मार्फत सम्पूर्ण इकाईहरुमा हेर्ने र सुन्ने व्यवस्था मिलाईएको थियो ।

    समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु तथा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।

    ४. सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती ज्योती के.सी.बाट पदवहाली:
    त्यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती ज्योती के.सी.ले बुधबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच सो संघको अध्यक्ष पदको पदवहाली गर्नुभएको छ ।

    समारोहमा सो संघका कार्यकारिणी पदाधिकारीहरु लगायत संघकी सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    राष्ट्रपतिको पहलमा राजनीतिक संवाद: प्रधानमन्त्री र तीन दलका नेता एकै टेबलमा
    ९ घण्टा अघि

  • २

    मन्त्री र प्रधानमन्त्रीका सल्लाहकारद्वारा एमाले कार्यालय अनुगमन
    १0 घण्टा अघि

  • ३

    नेपाल–कतार मित्रताको प्रतीकः एक जोडी हात्ती कतारलाई औपचारिक हस्तान्तरण
    १0 घण्टा अघि

  • ४

    सिन्धुलीमा पेट्रोल छर्केर महिला हत्या ,सासू र नन्द पक्राउ
    ११ घण्टा अघि

  • ५

    राष्ट्रपति पौडेलले आज देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै
    १२ घण्टा अघि

  • ६

    नेपाल–अष्ट्रेलिया साझेदारीमा पम्प्ड स्टोरेज हाइड्रोपावरको सम्भावना
    १३ घण्टा अघि

  • ७

    कांग्रेसले महाधिवेशन सकाएर निर्वाचनमा सक्रिय भाग लिनुपर्छ:प्रदीप पौडेल
    १३ घण्टा अघि

  • ८

    काठमाडौँ महानगरका १०७ विद्यालय सञ्चालनमा नभएको भेटिँदा सम्पर्कमा आउन सूचना
    १४ घण्टा अघि

  • ९

    ६ घण्टा लामो सर्वदलीय बैठकले विदेशमा रहेका नेपालीलाई मताधिकार दिन असफल:शिक्षामन्त्री पुन
    १४ घण्टा अघि

  • १०

    भूराजनीतिक सन्देश कि संयोग? निर्वाचनअघि अमेरिका र चीनको राजदूत फिर्ती
    १५ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

    नेपाल नक्सा
    २

    आठौँ राष्ट्रिय झण्डा दिवस मनाइयो, बसन्तपुरमा झण्डा र्‍याली

    नेपाल नक्सा
    ३

    अर्थ मन्त्रालयको निर्देशनपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ छानविन,१५ दिनमा प्रतिवेदन

    नेपाल नक्सा
    ४

    डिजिटल स्वास्थ्य र औषधि आपूर्तिमा नेपाल–भारत साझेदारी

    नेपाल नक्सा
    ५

    ओलीको तेस्रो कार्यकाल: एमाले अध्यक्षमा १६६३ मतसहित पुनः निर्वाचित

    नेपाल नक्सा
    ६

    NED र IRI ले नेपालमा युवा राजनीतिक सञ्जाल निर्माण गरेको आरोप

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution