
काठमाडौँ , ३ मसिर । अल्लु अर्जुन र रश्मिका मन्दाना अभिनीत बहुप्रतिक्षित फिल्म ‘पुष्पा २ : द रुल’को ट्रेलर सार्वजनिक भएको छ ।
सुकुमार निर्देशित यो फिल्म ५ डिसेम्बर अर्थात् मङ्सिर २० गते प्रदर्शनमा आउने तयारीमा छ । फिल्ममा अल्लु अर्जुनलाई पुष्पराजको भूमिकामा देख्न सकिनेछ ।
यसअघि फिल्मको पहिलो भागले पनि धेरै चर्चा बटुलेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे