• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २३, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

५० हजारभन्दा बढी मतान्तरसहित रास्वपाका डा. लेखजंग थापा विजयी

१0 मिनेट अघि
२

पराजयपछि रवीन्द्र मिश्रद्वारा पार्टी जिम्मेवारीबाट राजीनामा

३१ मिनेट अघि
३

इतिहासले ठूलो जिम्मेवारी दिएको छ: रवि लामिछाने

४३ मिनेट अघि
४

विजयी र्‍याली नगर्न रास्वपाको निर्देशन

५ घण्टा अघि
५

काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

१८ घण्टा अघि
६

मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित विजयी

२२ घण्टा अघि
७

देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

१ दिन अघि
८

मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

१ दिन अघि
९

प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीको बलियो अग्रता

१ दिन अघि
१०

देशभर ६० प्रतिशत मतदान

१ दिन अघि
११

दिउँसो दुई बजेसम्म त्रेसठ लाखभन्दा बढी मत खस्यो,३३.४१ प्रतिशत मतदान

१ दिन अघि
१२

दिउँसो एक बजेसम्म देशभर चौबीस प्रतिशत मतदान

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

७ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८१ कार्तिक २९, बिहिबार (१ साल अघि)

पूर्णबहादुरको सारङ्गी’ले बनायो नयाँ रेकर्ड , नेपालमा सर्वाधिक कमाउने चलचित्र

  • 2,692 Views
  • काठमाडौँ, कात्तिक २९ । नेपालमा कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र पूर्णबहादुरको सारङ्गी ले अहिले सर्वाधिक व्यापार गर्ने नेपाली चलचित्रको रेकर्ड कायम गरेको छ। चलचित्रका निर्माता विनोद पौडेलका अनुसार, १४ दिनमा चलचित्रले रु २७ करोडको व्यापार गरेको छ। उनले भने, “हाम्रो गाउँघरको मौलिक कथाले नेपाली र अन्तर्राष्ट्रिय दर्शकको मन जितेकोमा हामी आभारी छौं। यस चलचित्रले विदेशी चलचित्रसँग डराउने मानसिकता अन्त्य गरेको छ र नेपाली चलचित्रलाई प्रेम गर्ने प्रमाणित गरेको छ।”

    यस चलचित्रले मङ्गलबार रु २५ करोड ३ लाख र बुधबार रु २ करोडको व्यापार गरेको छ। फिल्मको सफलता देखेर निर्माता पौडेलले मोफसल भ्रमण गर्ने निर्णय लिएका छन्। भ्रमणको पहिलो चरण गाईघाटबाट सुरु गर्दै, निर्माता पौडेल र कलाकार विजय बराल, अञ्जना बराइली सहितको टोली ग्रामीण क्षेत्रका चलचित्र भवनहरूमा पुगेर दर्शकलाई धन्यवाद दिनेछन्।

    पूर्णबहादुरको सारङ्गी ले एकै दिनमा रु ३ करोड ८९ लाखको व्यापार गर्दै नेपाली चलचित्र इतिहासमा नयाँ रेकर्ड बनाएको छ। यसअघि कबड्डी ४ः द फाइनल म्याच ले रु २३ करोड ५० लाखको व्यापार गरेको थियो।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    समाचार
  • १

    ५० हजारभन्दा बढी मतान्तरसहित रास्वपाका डा. लेखजंग थापा विजयी
    १0 मिनेट अघि

  • २

    पराजयपछि रवीन्द्र मिश्रद्वारा पार्टी जिम्मेवारीबाट राजीनामा
    ३१ मिनेट अघि

  • ३

    इतिहासले ठूलो जिम्मेवारी दिएको छ: रवि लामिछाने
    ४३ मिनेट अघि

  • ४

    विजयी र्‍याली नगर्न रास्वपाको निर्देशन
    ५ घण्टा अघि

  • ५

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी
    १८ घण्टा अघि

  • ६

    मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित विजयी
    २२ घण्टा अघि

  • ७

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा
    १ दिन अघि

  • ८

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि
    १ दिन अघि

  • ९

    प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीको बलियो अग्रता
    १ दिन अघि

  • १०

    देशभर ६० प्रतिशत मतदान
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    नेपाल टेलिकमद्वारा सामूहिक सन्देश सेवा,एकै पटक हजारौँलाई सन्देश पठाउने सुविधा

    नेपाल नक्सा
    २

    संयुक्त राज्य अमेरिका र इजरायलद्वारा इरानमाथि आक्रमण

    नेपाल नक्सा
    ३

    सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँड

    नेपाल नक्सा
    ४

    इरानका सर्वोच्च नेता खामेनीको निधन, सात दिन सार्वजनिक बिदा घोषणा

    नेपाल नक्सा
    ५

    भन्सार र कर छुटमा असन्तुलन, राज्यको राजस्व पारदर्शितामा चुनौती

    नेपाल नक्सा
    ६

    लगानी बोर्डका परियोजना: सम्झौतादेखि जग्गा समस्यासम्म

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution