
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ।दुई दिन बिदा दिने निर्णयबाट एक महिनामै पछि हटेको छ।
सरकारले इन्धन खपत कम गर्ने भन्दै गत जेठ १ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार बिदा दिँदै आएको थियो।जेठ एक गतेदेखि हप्तामा दुई दिन सार्वजनिक विदा हुँदै आएको थियो ।
अर्थमन्त्री जनार्दन शर्माका अनुसार अब असार एक गतेदेखि शनिबार मात्र सार्वजनिक विदा हुने छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे