
आईएएनएस, ढाका। बंगलादेशको जनवरी ७ मा भएको आम निर्वाचनमा सत्तारुढ अवामी लिग (एएल) को जितपछि निवर्तमान प्रधानमन्त्री शेख हसिनाले आफ्नो ऐतिहासिक लगातार चौथो कार्यकालका लागि बुधबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
समाचार एजेन्सी सिन्ह्वाका अनुसार हसिना र अन्य नवनिर्वाचित सांसदहरूलाई संसदका सभामुख शिरिन शर्मिन चौधरीले सपथ गराएकी हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे