
काठमाडौँ, भदौ ११ । हेर्ने कथा हराएका वर्षहरू यतिवेला चर्चामा छ । यो भिडियो हेरेर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश तामाङ ९काले मोक्तान०को परिवारसँग मिलनको दृश्यले आँसु आएको बताएका छन् ।
प्रधानमन्त्री केपी ओलीले आज सामाजिक सञ्जालमार्फत प्रकाश तामाङलाई भेट्ने चाहना प्रकट गरेका छन् । उनले एक पटक प्रकाशलाई भेटेर उनको कुरा सुन्न चाहेको साथै विद्या चापागाईं प्रभावशाली स्टोरी टेलर रहेको बताएका छन् । उनले विद्या चापागाईंले प्रस्तुत गरेका अरु कयौं कथाहरू पनि हेरे र विद्या चापागाईंसँग पनि भेटेर यस विषयमा कुरा गर्न मा लागेको बताएका छन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे