
काठमाडौँ , फागुन २१। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ साढे ६ बजे प्रधानमन्त्रीको सरकारी निवासमा बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुनुका साथै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे पनि निर्णय हुनसक्ने सम्भावना रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे