
काठमाडौँ, २० कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलको विदेश भ्रमण स्थगित भएको छ।
मुलुक भूकम्पको विपत्तिमा परेको बेला राष्ट्रपति पौडेल विदेश भ्रमणमा जान नचाहेका कारण उनकाे भ्रमण स्थगित गरिएकाे राष्ट्रपति कार्यालयले जानकारी दिएको छ
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे