
काठमाडौं, फागुन १७ । सन्दीप लामिछानेलाई आज बेलुका सम्ममा यूएई पठाउने तयारी नेपाल क्रिकेट संघ क्यानले गरेको छ। सर्वोच्च अदालतले विदेश भ्रमण फुकुवा गरेपछि क्यानले उनलाई नेपाली राष्ट्रिय टिममा थप गर्नका लागि आज यूएई पठाउन लागेको हो ।
भोलि नेपाल र यूएई विच खेल हुँदैछ । क्यानका म्यानेजर विनोद दासका अनुसार आईसीसीले खेल्ने अनुमति दिएमा भोलिको खेल खेल्नसक्ने भएकाले आझै सन्दीपलाई यूएई पठाउन लागिएको हो ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गतको यूएईमा हुने ४ मध्ये तीन खेलबाँकी रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे