
काठमाडौँ १४ चैत | काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले मिटरब्याज पीडितलाई खुलामन्चमा राख्नु शंकास्पद भएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस पोष्ट गर्दै यो आन्दोलन माइतीघरको सडकमा बस्नका लागि होइन नभइ न्यायको लागि भएको बताए । मिटर ब्याज पीडितहरुलाई खुलामञ्च प्रवेशमा रोक लगाएको भन्दै महानगरपालिकाको आलोचना भइरहेको बेला मेयर साहले सो धारणा व्यक्त गरेका हुन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे