
काठमाडौँ, ८ मंसिर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी हुनु भएको छ । उहाँले ४२ हजार ७ सय ६१ मत पाएर चुनाव जित्नु भएको हो । उहाँका प्रतिस्पर्धी एमालेका नवराज गेलालले ११ हजार ९ सय ६१ मत पाउनुभयो ।
प्रेम सुवाल यस अघि पनि सांसद हुनुहुन्थ्यो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे