
काठमाडौं, माघ २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज (बुधबार) बिहान प्रधानमन्त्री दाहाल ओली निवास बालकोट पुगेका हुन्।
भेटवार्तामा समसामयिक राजनीतिक स्थिति, राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफलभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
राष्ट्रपति एमालेले आफूले पाउनुपर्ने ओलीको अडान रहेको छ तर प्रधानमन्त्री दाहाल राष्ट्रिय सहमतिमै राष्ट्रपति बनाउनुपर्नेमा जोड दिँदै आइरहेका छन्। ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे