• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन

३ घण्टा अघि
२

वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

४ घण्टा अघि
३

अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता

६ घण्टा अघि
४

चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ

६ घण्टा अघि
५

भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई

८ घण्टा अघि
६

स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च

८ घण्टा अघि
७

पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी

८ घण्टा अघि
८

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

८ घण्टा अघि
९

रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?

८ घण्टा अघि
१०

श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा

९ घण्टा अघि
११

वायु प्रदूषण बढ्दै: काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर

९ घण्टा अघि
१२

वित्तीय कारोबारअघि सर्त बुझेर मात्र हस्ताक्षर गर्न राष्ट्र बैंकको आग्रह

९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
राससप्रकाशित मिति: २०७८ फागुन १५, आईतबार (४ साल अघि)

कार्यपालिकाका निर्णय सार्वजनिक नै गर्दैनन् स्थानीय तह

Local Level Government

  • 3,330 Views
  • कैलाली । स्थानीय सरकारले कार्यपालिकामा भएका निर्णय तथा स्थानीय तहमा भए÷गरेका काम–कारबाही सार्वजनिक गर्नुपर्ने भए पनि अधिकांशले कार्यपालिकामा भएका निर्णय सार्वजनिक गर्ने गरेका छैनन् । केहीले निर्णय सार्वजनिक नगरे पनि केही दिनपछि आफ्नो बेवसाइटमा राख्ने गरेका थिए । अहिले त्यो चलन पनि हटेको छ ।

    नागरिकलाई स्थानीय तहले गर्ने काम–कारबाहीबारेमा जानकारी गराउनु पर्छ । स्थानीय तहले गरेका नीति–निर्णय सार्वजनिक गर्नुपर्ने व्यवस्था भए पनि नागरिकले पाउनुपर्ने सूचनाबाट बञ्चित हुँदै आएका छन् । स्थानीय तहले कार्यपालिकामा गरेका नीति–निर्णयलाई नागरिकसामु पु¥याउनका लागि प्रवक्ता तोक्न पाउने व्यवस्था छ । प्रवक्ताको काम स्थानीय सरकारले गरेका काम– कारबाहीको आम स्थानीयवासीलाई जानकारी गराउने भए पनि कार्यकालको अन्तिमसम्म आइपुग्दा कुनै स्थानीय तहले प्रवक्ताको भूमिका प्रष्ट पार्न सकेका छैनन् ।

    टीकापुर नगरपालिकाले वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लालाई नगरपालिकाको प्रवक्ता तोकेको छ । नगर कार्यपालिका कार्यसम्पादन निमावली २०७४ को दफा १७ मा प्रवक्ता तथा सूचना अधिकारी तोक्ने कुरा उल्लेख छ । यसैअनुसार उनलाई नगरपालिकाले प्रवक्ता तोकेको हो । उनले नगरपालिकाको नेतृत्वले प्रक्रिया पूरा गर्नका लागि मात्रै आफूलाई प्रवक्ता चयन गरेको बताए । उनले नगरपालिकाभित्र प्रवक्ताले खेल्नुपर्ने भूमिकामा जनप्रतिनिधिको नेतृत्व र नगरपालिका कर्मचारीको नेतृत्वले नै चासो नदिएका कारण प्रवक्ताको भूमिकाअनुसार काम गर्न नसकिएको गुनासो गरे ।

    “मैले पटक–पटक नगरपालिकामा एक कार्यकक्ष स्थापना गरेर कार्यपालिकाको बैठकले गरेका निर्णय सार्वजनिकका लागि निकै पहल गरे पनि सफल हुन सकेन । त्यसमा जनप्रतिनिधि र कर्मचारीले साथ नदिएकै कारण कामको नभई नामको प्रवक्ता मात्रै भएँ”, उनले भने, “नगरपालिकाको सामाजिक विकास समिति संयोजकसमेतको जिम्मेवारी दिएको भए पनि काम भने गर्ने वातावरण भएन, त्यस्तै प्रवक्ताको पनि भयो ।”

    भजनी नगरपालिकाले पाँचवर्षे कार्यकालको अन्तिममा आइसक्दा पनि नगरपालिकाले प्रवक्ता नै तोकेको छैन । नगरपालिकाले अहिलेसम्म कुनै पनि कार्यपालिकाको निर्णय सार्वजनिकसमेत नगरेको पाइएको छ । नगरपालिकाका नगरउपप्रमुख छायाँ देवकोटाले नगरपालिकाले प्रवक्ता नतोकेको र कार्यपालिकाको निर्णय पनि त्यसरी सार्वजनिक नभएको बताए । “हामीले प्रवक्ता चयन गरेका छैनौँ, त्यस्तो कार्यपालिकाका निर्णय सार्वजनिक गर्ने गरेकोजस्तो पनि मलाई त लाग्दैन”, उनले भने, “प्रवक्ता चयन गर्नुपर्ने हो, तर के कारणले हुन सकेन त्यो मलाई थाहा भएन ।”

    जानकी गाउँपालिकाले पनि प्रवक्ता तोक्न सकेन । गाउँकार्यपालिकाको बैठकले गरेका निर्णय गाउँपालिका कार्यालय प्रशासनले सार्वजनिक गर्ने गरेको बताउँदै गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले आवश्यकता महसुस नभएकै कारण प्रवक्ता नतोकिएको बताए । “हामीलाई प्रवक्ता आवश्यकता महसुस नभएकै कारण प्रवक्ता नतोकेका हौँ, प्रवक्ताले गर्ने काम कार्यालयको प्रशासन शाखाले गर्दै आएको छ”, उनले भने, “कानुनीरूपमा तोक्नुपर्ने छ । तर काम भइरहेको अवस्थामा पदमात्रै दिएर भएन, त्यसको कार्यान्वयन पनि गर्न सक्नुप¥यो । त्यो अवस्था नदेखिएकाले पनि हामीले प्रवक्ता नतोकेका हौँ ।”

    अधिकांश स्थानीय तहले प्रवक्ता नै तोकेका छैनन् भने तोकिएको स्थानीय तहमा पनि प्रवक्ताको भूमिका शून्य देखिएको छ । जुन उद्देश्यले प्रवक्ता तोकिएको हो, त्यसअनुसारको काम प्रवक्ताले गर्न पाएका छैनन् भने कतिपय स्थानीय तहमा त्यसको आवश्यकता नै महसुस जनप्रतिनिधिले गर्न सकेका छैनन् ।

    स्थानीय सरकार आफँैमा मजबुत सरकार भएको र पालिकामा भएका गतिविधिलाई नागरिकसामु लैजानका लागि आधिकारिक व्यक्तिलाई जिम्मेवारी दिन आवश्यक हुने स्थानीय तहको न्यायिक समितिका कानुन अधिकृतहरू बताउँछन् । टीकापुर नगरपालिकाका कानुन अधिकृत केशरबहादुर थापाले स्थानीय सरकारले पनि आफ्ना गतिविधिलाई जानकारी दिनका लागि एक जनालाई जिम्मेवारी दिइनु राम्रो हुने बताए । कानुन अधिकृत थापाले कार्यपालिकाका सबै सदस्यलाई सोध्न नसकिने र प्रमुखले सबै कुरा जानकारी गराउन सक्ने अवस्था नरहन सक्ने भन्दै एक जनालाई पालिकामा भए÷गरेका कामकारबाहीको जानकारीका लागि जिम्मा दिँदा यसले नागरिकलाई सूचना प्रवाह गर्न सजिलो हुने बताएका छन् ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन
    ३ घण्टा अघि

  • २

    वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
    ४ घण्टा अघि

  • ३

    अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता
    ६ घण्टा अघि

  • ४

    चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ
    ६ घण्टा अघि

  • ५

    भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई
    ८ घण्टा अघि

  • ६

    स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च
    ८ घण्टा अघि

  • ७

    पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी
    ८ घण्टा अघि

  • ८

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट
    ८ घण्टा अघि

  • ९

    रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?
    ८ घण्टा अघि

  • १०

    श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा
    ९ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि के के गर्न पाइँदैन ?

    नेपाल नक्सा
    २

    कालोसूचीमा राखिएका फर्म र अदालतको अन्तरिम आदेश

    नेपाल नक्सा
    ३

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    ४

    सार्क सांस्कृतिक केन्द्रमा उपनिर्देशक पदका लागि आवेदन आह्वान

    नेपाल नक्सा
    ५

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ६

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution