
काठमाडौँ, २० बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयले दिएको जानकारी अनुसार आज बुधवार राष्ट्रपति पौडेलले यो अध्यादेश जारी गर्नुभएको हो ।
मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याजसँग सम्बन्धित समस्यालाई कानुनी रूप दिने अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे