
काठमाडौँ । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे च्यासलस्थित पार्टी कार्यालयमा पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गर्ने भएका छन्।
एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने कार्यक्रम छ। लोगो सार्वजनिक कार्यक्रमका लागि पार्टीका सबै नेता र कार्यकर्तालाई उपस्थित हुन आग्रह गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे