
आइतवार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस जनतामाथि विश्वास नगर्ने दल भएको आरोप लगाएका छन् । कांग्रेस लामो समय सरकारमा रहँदा पनि देश र जनताका लागि केही गर्न नसकेको उनले बताए संसदीय मूल्य र मान्यतालाई नै कुल्चिने काम गरेको छ । कांग्रेसले २० वर्ष आफ्नै नेतृत्वमा एकल सरकार चलाएको बेला पनि जनताका लागि केही गर्न नसकेको र सात वर्ष संयुक्त सरकार चलाउँदा पनि केही गर्न नसकेकोमा आफूलाई दुख लागेको समेत बताए ।संसदलाई राजनीतिक निर्णयको थलो भन्दा बन्धक बनाइयो । स्वतन्त्र न्यायपालिकामाथि आक्रमण गरियो’ ओलीले भने ।
नेपालको पहरेदार नेकपा एमाले मात्रै हो । त्यसको पुष्टी संविधान संशोधन मार्फत जारी गरिएको नक्साले गर्छ ओलीले भने। ‘संसदीय मूल्य र मान्यतालाई नै कुल्चिने काम गरेको छ । संसदलाई राजनीतिक निर्णयको थलो भन्दा बन्धक बनाइयो । स्वतन्त्र न्यायपालिकामाथि आक्रमण गरियो’ ओलीले भने ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे