
काठमाडौं, चैत २ । त्रिवि मैदान कीर्तिपुरमा भइरहेको छ।आजको खेलका लागि पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि नेपाली टोलीलाई शुभकामना दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र संयुक्त अरव इमिरेट्स (युएई) बीचको खेल हेर्न त्रिवि मैदान कीर्तिपुर पुगेका छन् ।
आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्तर्गत अन्तिम खेलमा नेपाल र यूएईबीच खेल भईरहेको छ ।
त्रिवि मैदान कीर्तिपुरमा टस हारेको नेपालले पहिले बलिङ गरेको हो । युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ब्याटिङ रोजेपछि युएई ब्याटिङ गरिरहेको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे