
काठमाडौँ, माघ १३ ।संसद भवनमा आत्मदाह प्रयास गरेका प्रेम प्रसाद आर्चायलाई भेट्न गएको बेला भिडियो खिचेको र अनुमतिबिना छिरेको भन्दै आलोचना भएपछि स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले स्पष्टीकरण दिएकी छिन्।किर्तिपुरस्थित वर्न अस्पतालको आईसीयूमा राखेर उपचार भइरहँदा स्वास्थ्य राज्यमन्त्री कार्की भेट्न अस्पताल पुगेकी थिइन् ।
स्वास्थ्य राज्यमन्त्री डा. कार्कीले आफ्नो आधिकारिक फेसबूक पेजमार्फत आफूले भिडिओ नखिचेको स्पष्टीकरण दिएकी हुन्।उनले उठाउन खोजेको तमाम प्रश्नहरुको जवाफलाई ओझेलमा नपार्न आग्रह गरेकी छिन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे