
काठमाडौँ, ११ जेठ । बर्दियाको राजापुर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख दिपेश थारूले विभिन्न राजनीतिक पार्टीमा रही सक्रिय रूपमा राजनीति गर्ने शिक्षक तथा कर्मचारीहरूलाई राजीनामा गराउन निर्देशन दिएका छन्।
नगर प्रमुख थारूले एक सूचना जारी गरी नगरपालिका भित्रका राजनीतिमा लागेका सबै सामुदायिक विद्यालयहरूलाई शिक्षक तथा कर्मचारी पदबाट राजीनामा दिन लगाउन निर्देशन दिएको जानकारी गराएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे