
काठमाडौं, २३ जेठ ।मेलबर्न युनिभर्सिटीका अनुसन्धाताहरूले नेपालमा विनाशकारी पहिरोबाट हुने जनधनको क्षति रोक्ने प्रविधि विकास गरेका छन् ।
मेलबर्न विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र फ्लोरेन्स विश्वविद्यालयका वैज्ञानिकहरूले नेपाल सरकार र अष्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभागसँगको सहकार्यमा उन्नत आर्टिफिसियल इन्टेलिजेन्स प्रणाली विकास गरेको घोषणा गरेको विज्ञप्तिमा जनाइएको छ । यस प्रणालीले पानीले भिजेको जमिन कहिले भासिन्छ भनेर पूर्वानुमान गर्न तथ्याङ्कहरूको विश्लेषण गर्दछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे