
काठमाडौँ , १८ चैत। सासंद सुनिता बरालबाट नीजि विद्यालयले नयाँ भर्ना जस्तै बार्षिक शुल्क लिइरहेको बारे सरकार र सम्वन्धितको ध्यान आर्कषण गराएकी छिन्।
विद्यालयमा नयाँ शैक्षिक सत्र शुरु हुन लागेको छ। विद्यार्थी भर्नाका सन्दर्भमा सरकार छ भन्ने अनुभुति दिलाउनु छ। नीजि विद्यालयमा पढिरहेका विद्यार्थीबाट नयाँ भर्ना भए जसरी बार्षिक शुल्क लिरहेका छन्।
साथै स्थानिय तहबाट मौलिक पाठ्य पुस्तक निमार्ण गर्ने नाममा गलत तथ्य र विवादित विषय पढाउने र मातृभाषाका नाममा मेयर उपमेयर र बडा अध्यक्षहरुको मातृभाषा पढाउने कुरा आइरहेको छ।
साथै स्थानियले निमार्ण गरेको पाठ्यक्रम र पुस्तक सामुदायिक विद्यालयका लागि मात्र हो भनेर नीजि विध्यालयहरुबाट पठ्न पाठन नगराउने कुरा आइरहेको बारेमामा सरकारबाट छिटो आवश्यक पहलको लागि अनुरोध गरेकी छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे