
काठमाडौं, माघ २२ । नेपाली कांग्रेसको आइतबार बिहान धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।कांग्रेसले आफू उम्मेदवारी नदिने र नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई नै समर्थन गर्ने निर्णय गरेको हो ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे