
काठमाडौँ ४ माघ | नेपाली काँग्रेसले सहयोगी दलहरुसँग छलफल गरेर प्रतिनिधि सभा सभामुखको उम्मेदवारी दिने निर्णय गरेको छ ।बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
उम्मेदवार भने टुंगो लागेको छैन ।अहिले नेपाली काँग्रेसले कुन दलबाट सहयोग लिन सकिन्छ भनेर अन्य दलको सहयोगका लागि गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे