
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने भएका छन्।
यसअघि तीन पटक काठमाडौँ–४ बाट निर्वाचित हुँदै आएका थापाले यसपटक निर्वाचन क्षेत्र परिवर्तन गर्ने निर्णय गरेका हुन्। पार्टी स्रोतका अनुसार थापाको सर्लाही–४ बाट उम्मेदवारी दिने विषय अन्तिम रूपमा तय भइसकेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे