काठमाडौँ, बैशाख २३ । सत्तारुढ गठबन्धनमा आबद्ध पाँच दलले आज शुक्रबार काठमाडौंमा संयुक्त चुनावी सभा गर्दै छन्।
काठमाडौंको भृकुटीमण्डपमा दिउँसो २ बजेदेखि सभा हुदैछ । सभामा गठबन्धनमा आवद्ध शिर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ।
गठबन्धनको पहिलो संयुक्त चुनावी सभामा बिहीबार चितवनको भरतपुरमा सम्पन्न भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे