
काभ्रेको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार महेश खरेल र उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार सूर्यमाया दनुवार विजयी भएका छन् । महेश खरेलले १२ हजार ८ सय ३६ मत पाएका थिए । नेकपा एमालेका उम्मेदवार कञ्चन अधिकारीले ८ हजार ११५ ३ मत प्रप्त गरेका छन्र ।
त्यस्तै नगर उपप्रमुखमा नेकपा एमालेकी सूर्यमाया दनुवार ९ हजार ५३४ मत ल्याएर विजयी भइन् ।नेकपा माओवादी केन्द्रका उम्मेदवार चेतप्रसाद गौतमले ९ हजार १० मत प्रप्त गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे