
काठमाडौँ ,१७ माघ | ट्रान्सपरेन्सी इन्टरनेशन (टीआई)ले आज भ्रष्टाचार अवधारणा सूचकाङ्क सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनको अनुसार नेपाल भ्रष्टाचार हुने मुलुकमध्ये ११० औं स्थानमा पुगेको छ। डेनमार्क सबैभन्दा कम भ्रष्टाचार सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रूपमा सूचीकृत भएको छ ।
नेपालले ३४ अङ्क प्राप्त गरी भ्रष्टाचार हुने मुलुकको ११० औँ स्थानमा परेको छ ।अघिल्लो वर्ष नेपाल ११७ औँ स्थानमा रहेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे