नेपाल नक्साप्रकाशित मिति: २०७८ कार्तिक २५, बिहिबार (४ साल अघि)
नेपाल प्रहरीका ९५ डिएसपीको सरुवा , को कहाँ पुगे ?
2,193 Views
काठमाण्डौँ । नेपाल प्रहरीका ९५ डिएसपीको सरुवा भएको छ । प्रहरी महानिरिक्षकको आजको निर्णय अनुसार मंसिर महिनाबाट लागु हुने गरी डिएसपीहरुको सरुवा भएको हो ।