• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ चैत्र १५, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देउवा परिवारको सम्पत्तिमाथि अनुसन्धान, घर भत्काउने काममा रोक

१५ घण्टा अघि
२

नो किङ्स’ आन्दोलनमा ८० लाख सहभागी,५० राज्यमा एकसाथ प्रदर्शन, ट्रम्पविरुद्ध असन्तुष्टि

१५ घण्टा अघि
३

अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले ४० अर्ब तान्ने

१६ घण्टा अघि
४

फाइल ट्र्याकिङदेखि डिजिटल हस्ताक्षरसम्म, सरकारको नयाँ योजना,सट्टेबाजी एप २४ घण्टाभित्र बन्द गर्ने

१६ घण्टा अघि
५

सरकारको एक सय शासकीय सुधारका कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

१ दिन अघि
६

ओली र लेखक पक्राउपछि एमाले आन्दोलित

१ दिन अघि
७

गृह मन्त्रालय योजना बन्यो, खर्च भयो, तर परिणाम कमजोर

१ दिन अघि
८

ओली र लेखक पक्राउ परेपछि महेश बस्नेतले भने,देशमा राजनीतिक तनाव बढ्दै छ

१ दिन अघि
९

नेपालमा ५७ प्रतिशत नागरिक बिमाबाहिर, क्षेत्रको योगदान न्यून

१ दिन अघि
१०

पहिलो मन्त्रिपरिषद् बैठकमै कारबाही प्रक्रिया अघि बढाउने निर्णय, १०० वटा निर्णय शनिबार सार्वजनिक गरिने

२ दिन अघि
११

पदबहालीसँगै प्रधानमन्त्री बालेन सक्रिय,पहिलो मन्त्रिपरिषद् बेठक बस्यो

२ दिन अघि
१२

सम्पत्ति विवरण सार्वजनिक नगरी कार्की सरकारका मन्त्री बिदा

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

२ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

७ महिना अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

७ महिना अघि
१०

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
११

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ चैत्र १५, आईतबार (१६ घण्टा अघि)

फाइल ट्र्याकिङदेखि डिजिटल हस्ताक्षरसम्म, सरकारको नयाँ योजना,सट्टेबाजी एप २४ घण्टाभित्र बन्द गर्ने

  • 884 Views
  • काठमाडौँ — सरकारले डिजिटल शासन सुदृढ गर्दै सार्वजनिक सेवा प्रवाहलाई छिटो, पारदर्शी र कागजरहित बनाउने उद्देश्यले विभिन्न सुधारका कार्यक्रम अघि बढाउने भएको छ। सङ्घ, प्रदेश तथा स्थानीय तहका सबै सरकारी निकायमा प्रयोग भइरहेको विद्यमान प्रणालीलाई १०० दिनभित्र थप सुदृढ र प्रयोगकर्तामैत्री बनाउने योजना अघि सारिएको छ।

    सरकारले नागरिकबाट एकपटक संकलन गरिएको वैयक्तिक विवरण पुनः माग्ने प्रचलन अन्त्य गर्दै सम्बन्धित निकायका प्रणालीहरूबीच सूचना आदानप्रदान हुने व्यवस्था ६० दिनभित्र कार्यान्वयन गर्ने तयारी गरेको छ। यस व्यवस्थाअनुसार नागरिकले एकपटक दिएको विवरण अन्य सरकारी निकायले प्रयोग गर्न सक्ने वातावरण निर्माण गरिनेछ।

    सरकारी सेवा प्रणालीलाई सबैका लागि सहज बनाउन अपाङ्गता भएका व्यक्ति तथा न्यून प्राविधिक ज्ञान भएका नागरिकले समेत सजिलै प्रयोग गर्न सक्ने गरी सरकारी अनुप्रयोग तथा विद्युतीय पोर्टललाई १०० दिनभित्र सरल बनाउने लक्ष्य राखिएको छ।

    अनलाइन आवेदन प्रणालीलाई थप प्रभावकारी बनाउन नागरिक अनुप्रयोगमार्फत आवेदन दिने व्यवस्था विस्तार गरिनेछ। यस अन्तर्गत नागरिकले आफ्नो मोबाइलमा सुरक्षित विवरणका आधारमा स्वचालित रूपमा विवरण भर्ने सुविधा पाउनेछन्। साथै प्रहरी प्रतिवेदन, राहदानी तथा सवारीचालक अनुमतिपत्रका लागि आवेदन दिन सक्ने व्यवस्था ४५ दिनभित्र कार्यान्वयनमा ल्याइनेछ।

    यसैगरी, सेवा लिनका लागि भौतिक रूपमा उपस्थित हुनुपर्ने अवस्थामा नागरिकले आफैंलाई अनुकूल समय चयन गरी सेवा लिन सक्ने समय निर्धारण प्रणाली तीन महिनाभित्र लागू गरिनेछ। विद्युतीय हस्ताक्षर प्रणालीलाई समेत परिमार्जन गर्दै राष्ट्रिय परिचयपत्र, जैविक पहिचान वा एकपटक प्रयोग हुने सङ्केतमार्फत सुरक्षित रूपमा विवरण प्रमाणीकरण गर्ने व्यवस्था मिलाइनेछ।

    सरकारले डिजिटल शासन सुदृढीकरणलाई तीव्रता दिँदै नागरिक सेवा प्रवाहलाई एकीकृत, पारदर्शी र प्रभावकारी बनाउने विभिन्न नीतिगत सुधार अघि बढाउने भएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको संरचनात्मक सुदृढीकरण गर्दै राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा सबै सरकारी सेवामा विद्युतीय हस्ताक्षरमार्फत प्रमाणीकरण प्रणाली लागू गर्ने तयारी गरिएको छ। यस सम्बन्धमा गृह मन्त्रालयको संयोजकत्वमा अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन पेश गरिनेछ।

    सरकारले कार्यालयभित्र फाइलको गति अनुगमन गर्न सकिने प्रणाली लागू गर्ने भएको छ, जसअन्तर्गत कुनै फाइल कुन तहमा कति समयसम्म रोकियो भन्ने विवरण अनुगमन गरी निर्धारित समय नाघेमा माथिल्लो अधिकारीलाई स्वतः जानकारी जाने व्यवस्था ३० दिनभित्र कार्यान्वयन गरिनेछ।

    त्यसैगरी, नागरिकलाई सहज सेवा उपलब्ध गराउन सरकारी प्रमाणपत्रहरू मोबाइल अनुप्रयोग वा विद्युतीय पत्रमार्फत डाउनलोड गर्न सकिने व्यवस्था १५ दिनभित्र लागू गरिनेछ।

    डिजिटल शासनलाई पूर्ण रूपमा एकीकृत गर्न “राष्ट्रिय एकीकृत डिजिटल शासन प्लेटफर्म” स्थापना गरिनेछ, जसअन्तर्गत ‘एकपटक विवरण, सबै सेवामा प्रयोग’ सिद्धान्त लागू गर्दै विभिन्न सरकारी निकायका तथ्याङ्क र प्रणालीलाई एकीकृत गरिनेछ। यसका लागि राष्ट्रिय तथ्याङ्क आदानप्रदान मञ्च स्थापना गरी १०० दिनभित्र कार्य प्रारम्भ गरिने योजना छ।

    नागरिकले एउटै डिजिटल माध्यमबाट सबै सरकारी सेवा प्राप्त गर्न सक्ने व्यवस्था मिलाउँदै सेवा प्रवाहमा दोहोरोपन अन्त्य, पारदर्शिता अभिवृद्धि तथा समय र लागत घटाउने लक्ष्यसहित डिजिटल शासन तथा व्यक्तिगत तथ्याङ्क संरक्षणसम्बन्धी नीति र कानुन ६० दिनभित्र तयार गरिनेछ।

    यसअन्तर्गत सूचना प्रविधिसम्बन्धी सबै सार्वजनिक निकायलाई केन्द्रीय रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ, जसले समन्वय र कार्यक्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

    सरकारले सूचना प्रविधि तथा विद्युतीय शासनसम्बन्धी विधेयक ६० दिनभित्र तयार गर्ने लक्ष्य राखेको छ। यसका साथै सरकारी निकायहरूको सूचना प्रणालीलाई एकरूपता दिन राष्ट्रिय स्तरीय संरचनात्मक रूपरेखा समेत सोही अवधिमा निर्माण गरिनेछ।

    डिजिटल संरचनालाई व्यवस्थित, सुरक्षित र अन्तरआवद्ध बनाउने उद्देश्यले आवश्यक नीतिगत तथा प्राविधिक आधार तयार पार्दै सरकारले समग्र शासन प्रणालीलाई आधुनिक र परिणाममुखी बनाउने रणनीति अघि सारेको छ।

    यसैबीच, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनधिकृत सट्टेबाजीसँग सम्बन्धित मोबाइल अनुप्रयोग तथा वेबसाइटहरू २४ घण्टाभित्र बन्द गर्ने निर्णय गरेको छ। यस कदमले अवैध आर्थिक गतिविधि नियन्त्रण तथा डिजिटल क्षेत्रको नियमन सुदृढ हुने विश्वास गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    देउवा परिवारको सम्पत्तिमाथि अनुसन्धान, घर भत्काउने काममा रोक
    १५ घण्टा अघि

  • २

    नो किङ्स’ आन्दोलनमा ८० लाख सहभागी,५० राज्यमा एकसाथ प्रदर्शन, ट्रम्पविरुद्ध असन्तुष्टि
    १५ घण्टा अघि

  • ३

    अधिक तरलता नियन्त्रण गर्न राष्ट्र बैंकले ४० अर्ब तान्ने
    १६ घण्टा अघि

  • ४

    फाइल ट्र्याकिङदेखि डिजिटल हस्ताक्षरसम्म, सरकारको नयाँ योजना,सट्टेबाजी एप २४ घण्टाभित्र बन्द गर्ने
    १६ घण्टा अघि

  • ५

    सरकारको एक सय शासकीय सुधारका कार्यक्रम सार्वजनिक (पूर्णपाठ)
    १ दिन अघि

  • ६

    ओली र लेखक पक्राउपछि एमाले आन्दोलित
    १ दिन अघि

  • ७

    गृह मन्त्रालय योजना बन्यो, खर्च भयो, तर परिणाम कमजोर
    १ दिन अघि

  • ८

    ओली र लेखक पक्राउ परेपछि महेश बस्नेतले भने,देशमा राजनीतिक तनाव बढ्दै छ
    १ दिन अघि

  • ९

    नेपालमा ५७ प्रतिशत नागरिक बिमाबाहिर, क्षेत्रको योगदान न्यून
    १ दिन अघि

  • १०

    पहिलो मन्त्रिपरिषद् बैठकमै कारबाही प्रक्रिया अघि बढाउने निर्णय, १०० वटा निर्णय शनिबार सार्वजनिक गरिने
    २ दिन अघि

  • साताको प्रचलित खबर
    १

    वालेन्द्र शाह नेतृत्वको नौ सदस्यीय मन्त्रिपरिषद् गठन

    नेपाल नक्सा
    २

    कम्पनीको सम्पत्ति उपयोग र व्यवस्थापनमा समस्या

    नेपाल नक्सा
    ३

    पशुपति क्षेत्रको हजारौँ रोपनी गुठी जग्गा अद्यावधिक अभिलेखविहीन

    नेपाल नक्सा
    ४

    पदबहालीसँगै प्रधानमन्त्री बालेन सक्रिय,पहिलो मन्त्रिपरिषद् बेठक बस्यो

    नेपाल नक्सा
    ५

    संस्थापकको दृष्टिसँगै अगाडि बढ्दै रमेश कर्प

    नेपाल नक्सा
    ६

    डाबर नेपालको बिक्री तथा बजार प्रवर्द्धन सम्मेलन सम्पन्न,बजार प्रतिस्पर्धामा सशक्त बन्न डाबर नेपालको योजना

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution