
काठमाडौँ, २७ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले तीनजना पूर्वअर्थमन्त्रीहरूको उपस्थितिमा मुलुकको आर्थिक अवस्थाका बारेमा धारणा सार्वजनिक गर्नै भएको छ । आइतबार १२ः३० बजे कुपण्डोल स्थित हिमालयन होटलमा पछिल्लो समयको आर्थिक घट्नाक्रमको बिषयमा धारणा राख्न लागिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
नेपालको बैकहरुमा तरलताको समस्यासँगै देखिएको विदेशी मुद्रा सञ्जय घट्र्दै गएको छ । शुक्रबार राष्ट्रबैकका गर्भनर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेसँगै पक्ष विपक्षमा बहस सुरु भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे