
काठमाडौँ , २ फागुन । नेपाल नागरिक उड्डयन प्राधिकरणको स्वीकृत Staffing अनुसार निम्नलिखित पदहरू रिक्त रहेका छन् र नेपालको नागरिक उड्डयन प्राधिकरणका कर्मचारी सेवा र सुविधा नियमावली, २०५६ को नियम ४.११ अनुसार अधिकतम एक वर्षको लागि कन्ट्र्याक्टमा नियुक्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरूलाई प्राधिकरणको वेबसाइट www.caanepal.gov.np मा अनलाइन आवेदन फारम भर्नका लागि निमन्त्रणा गरिएको छ। यो सूचना प्रकाशित भएको मितिले २१ (इक्काइस) दिनभित्र आवेदन पेश गर्नुपर्नेछ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे