
काठमाडौँ , १९ चैत ।आयरल्याण्ड वुल्भ्स विरुद्धको रोमाञ्चक खेलमा नेपाल ए ले ३ रनले विजयी भएको छ ।
त्रिवि मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङ गरेको नेपालले पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाएर २१३ रन बनाएको थियो ।
जवाफमा आयरल्यान्डले ७ विकेटमा २१० रन मात्रै जोड्न सकेको थियो ।
खेलमा यो जितले नेपाल ए लाई शृंखलामा स्विप गर्नबाट जोगाएको थियो, जुन आयरल्याण्डले अन्ततः समग्र तिन खेलमा २-१ ले जित्यो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे