• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ पौष ४, शुक्रबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अर्थ मन्त्रालय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू सहकार्यमा वित्त व्यवस्थापन सूचना प्रणाली तालिम, ९० भन्दा बढी प्रतिनिधिहरू सहभागी

११ घण्टा अघि
२

२०२६ सम्म २० लाख पर्यटक लक्ष्य चुनौतीपूर्ण : होटल संघ नेपाल

१२ घण्टा अघि
३

अमेरिकी राजदूत थम्पसन र राष्ट्र बैंकका गभर्नर पौडेलबीच शिष्टाचार भेट

१२ घण्टा अघि
४

जेनजी आन्दोलनका घाइतेलाई चार तहमा वर्गीकरण, आर्थिक सहयोगको व्यवस्था

१३ घण्टा अघि
५

अर्थ मन्त्रालयको निर्देशनपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ छानविन,१५ दिनमा प्रतिवेदन

१३ घण्टा अघि
६

एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज, पोलिटब्यूरो र स्थायी कमिटी गठनमा छलफल

१३ घण्टा अघि
७

उच्च अदालतले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश

१ दिन अघि
८

झापाका दुई स्वास्थ्य केन्द्रलाई कामना सेवा विकास बैंकको सहयोग

१ दिन अघि
९

उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

१ दिन अघि
१०

महासचिवमा शंकर पोखरेल, सचिव पदमा ओली प्यानल विजयी,ईश्वर पोखरेल प्यानलका दुईजना मात्र पदाधिकारी विजयी

१ दिन अघि
११

ओलीको तेस्रो कार्यकाल: एमाले अध्यक्षमा १६६३ मतसहित पुनः निर्वाचित

१ दिन अघि
१२

नेपाल टेलिकमको सहप्रवक्ता पदमा प्रक्षेप थापा क्षेत्री नियुक्त

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
७

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
१२

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० पौष २२, आईतबार (१ साल अघि)

राष्ट्रिय सभा निर्वाचनः गठबन्धनभित्र कांग्रेसको १३ सिटमा दाबी

  • 2,023 Views
  • काठमाडौँ, २२ पौष ।  राष्ट्रिय सभा निर्वाचन सन्दर्भमा सत्तारूढ गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले आफ्ना लागि १३ सिट दाबी गरेको छ र सबैलाई सिट बाँडफाँट गर्न नसकिने तर्क राखेको छ । कांग्रेस अहिलकै अवस्थामा चुनावमा जाँदा एक्लाएक्लै लड्दा १९ सिटमध्ये १७ सिट जित्ने निश्चित छ । त्यसैले, पनि कांग्रेसले आफूले धेरै सिट राख्न चाहेको हो ।

    २१ फागुनबाट राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि सकिँदै छ । जसमध्ये १९ जना निर्वाचित र एक जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् । १९ सदस्य चयन गर्न माघ ११ गते निर्वाचन हुनेछ । निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ताको मिति तोकिएको छ ।

    कुन प्रदेशमा कसको मतभार कति ?
    निर्वाचन आयोगले आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि नयाँ मतभार तोकेको छ । २०७८ सालमा भएको राष्ट्रिय जनगणनाबाट आएको नयाँ आँकडाका आधारमा मतभार परिवर्तन गरिएको छ ।

    आयोगले यसअघि प्रदेश सभा सदस्यको मतभार ४८ कायम गरेकोमा अहिले बढेर ५३ पुगेको छ भने स्थानीय तहका पालिका प्रमुख र उपप्रमुखको मतभार १८ रहेकोमा १९ पुगेको छ ।

    राष्ट्रिय सभा निर्वाचनका लागि सात प्रदेशका ५ सय ५० प्रदेश सांसद र ७ सय ५३ स्थानीय तहका १ हजार ५ सय ६ जना प्रमुख तथा उपप्रमुख मतदाता छन् । नयाँ कायम मतभारअनुसार प्रदेश सांसद कुल मतभार २९ हजार १ सय ५० रहेको छ भने स्थानीय तहका जनप्रतिनिधिको मतभार १४ हजार ३ सय ७ रहेको छ ।

    कोशीमा स्थानीय तहका २ सय ७४ र प्रदेशका ९३ सांसद गरी कुल ३ सय ६७ मतदाता रहेका छन् । यो प्रदेशमा एमालेको कुल मतभार ४ हजार २ सय १० रहेको छ । कांग्रेसको कुल मतभार ३ हजार ७ सय २२ मतभार रहेको छ भने माओवादी केन्द्रको १ हजार २ सय ७८ रहेको छ ।

    यस्तै, एकीकृत समाजवादीको ३ सय ४५, जनता समाजवादीको १ सय २९, राप्रपाको ३ सय ९४ र स्वतन्त्रको ५७ मतभार रहेको छ । कोशी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच गठबन्धन रहेकाले मतभार ५ हजार ४ सय ७४ छ । यस्तै, मधेस प्रदेशमा १ सय ७ प्रदेश सांसदको ५ हजार ६ सय ७१ मत र स्थानीय तहका २ सय ७२ जनप्रतिनिधिको ५ हजार १ सय ६८ गरी १० हजार ८ सय ३९ मत रहेको छ ।

    मधेस प्रदेशमा एमालेको कुल २ हजार ३ सय २ मतभार, कांग्रेसको ३ हजार १ सय ४, जनता समाजवादी पार्टीको १ हजार ८ सय १७, जनतम पार्टीको ७ सय ४६, लोकतान्त्रिक समाजवादी पार्टीको ९ सय ३३, माओवादीको ७ सय ६६, नेकपा एसको ५ सय ८०, नागरिक उन्मुक्ति पार्टीको ५३, राप्रपाको ५३, संघीय समाजवादीको ५३, तमलोपाको ५३ विवेकशील साझा पार्टीको ३८ र स्वतन्त्रको ३ सय ७५ मतभार रहेको छ । मधेसमा गठबन्धनसँग ७ हजार ९ सय ९९ मत देखिन्छ ।

    यस्तै, बाग्मती प्रदेशमा कुल प्रदेश सांसद १ सय १० को ५ हजार ८ सय ३० मतभार, स्थानीय तहका २ सय ३८ जनप्रतिनिधिको ४ हजार ५ सय २२ मतभार गरी कुल १० हजार ३ सय ५२ मतभार रहेको छ । यो प्रदेशमा कांग्रेसको कुल मतभार ४ हजार १३, एमालको २ हजार ५ सय ७१, माओवादीको २ हजार १ सय ९६ मतभार रहेको छ । यस्तै, नेकपा एसको ५ सय ४२, राप्रपाको ७ सय ८, हाम्रो नेपाली पार्टीको १ सय ६, नेमकिपाको १ सय ९७ र स्वतन्त्रको १९ मतभार रहेको छ । गठबन्धन सम्बद्ध दलसँग ६ हजार ७ सय ५१ मत देखिन्छ ।

    यता गण्डकी प्रदेशमा प्रदेशसभा सदस्य ६० जनाको मतभार ३ हजार १ सय ८० र स्थानीय तहका १ हजार ७ सय ९ जनप्रतिनिधिको मतभार ३ हजार २ सय ३० गरी कुल ६ हजार ४ सय १० रहेको छ । गण्डकी प्रदेशमा कांग्रेसको २ हजार ७ सय ४, एमालेको २ हजार ४ सय ५८, माओवादीको ९ सय ४१ मतभार रहेको छ । यस्तै, राप्रपाको १ सय ६, नेकपा एसको ७२, नेपपाको ५३, राष्ट्रिय जनमोर्चाको ५७ र स्वतन्त्रको १९ मतभार रहेको छ ।

    गण्डकीमा गठबन्धनसँग ३ हजार ७ सय ७४ मतभार रहेको छ । लुम्बिनी प्रदेशमा ८७ जना प्रदेशसभा सदस्यको ४ हजार ६ सय ११ मतभार र स्थानीय तहका २ सय १८ जनप्रतिनिधिको ४ हजार १ सय ४२ मतभार गरी कुल ८ हजार ७ सय ५३ मतभार रहेको छ ।

    यो प्रदेशमा एमालेको २ हजार ८ सय १०, कांग्रेसको ३ हजार १ सय ७९, माओवादीको १ हजार २ सय ३७ मतभार रहेको छ । यस्तै, राप्रपाको २ सय ६९, नागरिक उन्मुक्ति पार्टीको २ सय १२, जसपाको २ सय ७३, लोसपाको २ सय ३५, जनमत पार्टीको १ सय ५९, नेकपा एसको ५३, राष्ट्रिय जनमोर्चाको १ सय २९, जनता प्रगतिशील पार्टीको ३८ र स्वतन्त्रको १ सय ५९ मतभार रहेको छ । लुम्बिनी प्रदेशमा गठबन्धनसँग ५ हजार ४ सय ७७ मतभार छ ।

    कर्णाली प्रदेशमा कुल प्रदेश सभा सदस्य ४९ जनाको २ हजार १ सय २० मतभार रहेको छ भने १ सय ५८ जना स्थानीय तहका जनप्रतिनिधिको ३ हजार २ मतभार गरी कुल ५ हजार १ सय २२ मतभार रहेको छ । यो प्रदेशमा कांग्रेसको १ हजार ८ सय ६३ मतभार रहेको छ भने माओवादीको १ हजार ६ सय ५४, एमालेको १ हजार १ सय ४२, नेकपा एसको २ सय ४३, राप्रपाको ५३ र स्वतन्त्रको १ सय ६७ मतभार रहेको छ ।

    यो प्रदेशमा कुल ५३ जना प्रदेशसभा सदस्यको २ हजार ८ सय ९ मतभार रहेको छ भने १ सय ७६ स्थानीय तहका जनप्रतिनिधिको ३ हजार ३ सय ३४ मतभार गरी ६ हजार १ सय ५३ मतभार रहेको छ । जसमा सत्ता गठबन्धनको मत जोड्दा ३ हजार ७ सय ७ मत पुग्छ ।

    सुदूरपश्चिम प्रदेशमा कांग्रेसको २ हजार ६ सय ४१ मतभार रहेको छ भने माओवादीको १ हजार ५८, एमालेको १ हजार ४ सय ८० मतभार रहेको छ । यस्तै, नेकपा एसको ३ सय ७, नागरिक उन्मुक्ति पार्टीको ५ सय ४, राप्रपाको ५३ र स्वतन्त्रको १ सय १० मतभार रहेको छ । सुदूरपश्चिम प्रदेशमा गठबन्धनको मत ४ हजार ५ सय १० रहेको छ । यसले स्थानीय तह, चार प्रदेश र केन्द्रमा पहिलो रहेको कांग्रेस नेतृत्वको गठबन्धनको सबै प्रदेशमा पल्ला भारी देखिन्छ । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    अर्थ मन्त्रालय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू सहकार्यमा वित्त व्यवस्थापन सूचना प्रणाली तालिम, ९० भन्दा बढी प्रतिनिधिहरू सहभागी
    ११ घण्टा अघि

  • २

    २०२६ सम्म २० लाख पर्यटक लक्ष्य चुनौतीपूर्ण : होटल संघ नेपाल
    १२ घण्टा अघि

  • ३

    अमेरिकी राजदूत थम्पसन र राष्ट्र बैंकका गभर्नर पौडेलबीच शिष्टाचार भेट
    १३ घण्टा अघि

  • ४

    जेनजी आन्दोलनका घाइतेलाई चार तहमा वर्गीकरण, आर्थिक सहयोगको व्यवस्था
    १३ घण्टा अघि

  • ५

    अर्थ मन्त्रालयको निर्देशनपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ छानविन,१५ दिनमा प्रतिवेदन
    १३ घण्टा अघि

  • ६

    एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज, पोलिटब्यूरो र स्थायी कमिटी गठनमा छलफल
    १३ घण्टा अघि

  • ७

    उच्च अदालतले रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश
    १ दिन अघि

  • ८

    झापाका दुई स्वास्थ्य केन्द्रलाई कामना सेवा विकास बैंकको सहयोग
    १ दिन अघि

  • ९

    उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी
    १ दिन अघि

  • १०

    महासचिवमा शंकर पोखरेल, सचिव पदमा ओली प्यानल विजयी,ईश्वर पोखरेल प्यानलका दुईजना मात्र पदाधिकारी विजयी
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    सुदूरपश्चिम–लुम्बिनी आमनेसामने, एनपिएल दोस्रो संस्करणको उपाधि कसले?,विजेतालाई रु १ करोड १० लाख

    नेपाल नक्सा
    २

    आठौँ राष्ट्रिय झण्डा दिवस मनाइयो, बसन्तपुरमा झण्डा र्‍याली

    नेपाल नक्सा
    ३

    धुर्मुस भन्छन् :एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड दुई वर्षअघि नै लिएको हो ,छोरीको उपचारका लागि अमेरिका आएको

    नेपाल नक्सा
    ४

    नेपाल उद्योग वाणिज्य संघ काठमाडौं महोत्सव २०८२: एक लाखभन्दा बढी अवलोकनकर्ता अपेक्षित

    नेपाल नक्सा
    ५

    प्रधानमन्त्री कार्कीले थप चार मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार, मन्त्रिपरिषद् १४ सदस्यीय बन्दै

    नेपाल नक्सा
    ६

    एमाले महाधिवेशनमा महेश बस्नेत सचिव पदका उम्मेदवार

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution