
काठमाडौँ, चैत्र २७ ।काठमाडौँको पुतलीसडक स्थित हिमालयन ह्वाइटहाउस इन्टस्नेशनल कलेज र एसीसीए नेपाल विच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज पुतलीसडकमा आयोजित विशेष समारोहका विच कलेजका तर्पmबाट प्रिन्सिपल प्राध्य।पक तोयानारायण पौडेल र एसीसीए नेपालका तर्पmबाट एसीसीए नेपाल प्रमुख रविन कट्वालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरु र विभागीय प्रमुखहरु उपास्थित रहनुभएको उक्त कार्यक्रममा कलेजका प्रिन्सिपल प्राध्य।
पक तोयानारायण पौडेल र एसीसीए नेपाल प्रमुख रविन कट्वालले सम्बोधन गर्दै सम्झौता पत्रमा उल्लेखित वुदाहरुलाई अक्षरस कार्यान्वयन गर्ने प्रतिवदृता जाहेर गर्नुभयो ।
हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज पूर्वाञ्चल विश्वविद्यालयको सम्वन्धनमा सम्चालित नेपालकै एक प्रतिस्थित कलेज हो जस अत्तर्गत व्यवस्थापन संकायमा MBA, EMBA,BBA / BHM कार्यक्रमहरु संचालित छन् ।
एसीसीए बेलायतको एसोशियसन अफ चार्टर्द सर्टिफाएट एकाउन्टेन्सीद्धारा संचालित चार्टर्द एकाउन्टेन्सी कोर्स हो ।
विश्वका एक सय असी देशमा पढाई हुने यो कोर्ष विश्वभरी सर्वाधिक लोक प्रिय ठानिन्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे