• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ माघ १०, शनिबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सभापति गगन थापाको संकल्प:बदल्यौं कांग्रेस, बदल्छौं देश

१६ घण्टा अघि
२

उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरी पुगे सर्वोच्चमा

१७ घण्टा अघि
३

माछापुच्छ्रे बैंक र विश्वप्रसिद्ध के.एफ.सी फुड चेनबीच डिजिटल भुक्तानी सहकार्य

१८ घण्टा अघि
४

नेपाल डेभलपमेन्ट सोसाइटीको १२औँ वार्षिक साधारण सभा सम्पन्न

२१ घण्टा अघि
५

राप्रपाद्वारा राष्ट्रिय सभा निर्वाचनमा सहभागी नहुने निर्णय

२१ घण्टा अघि
६

बाबुराम भट्टराईद्वारा गोरखा–२ बाट उम्मेदवारी फिर्ता

२२ घण्टा अघि
७

डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता

२२ घण्टा अघि
८

सानेपामा कांग्रेस नेतृत्वको पदबहाली, लगत्तै केन्द्रीय समिति बैठक

२२ घण्टा अघि
९

गोरखा–२ बाट बाबुरामलाई उम्मेदवारी फिर्ता लिन रास्वपाको आग्रह

२२ घण्टा अघि
१०

मनाङमा एमाले र राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिए

२२ घण्टा अघि
११

राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण

२३ घण्टा अघि
१२

३ लाख नाघ्यो सुनको भाउ

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

६ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
७

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

१ महिना अघि
८

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
९

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

२ साल अघि
१०

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
११

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
१२

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

४ महिना अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ फागुन ११, बुधबार (३ साल अघि)

मधेश प्रदेश सरकारले राजधानीको चार किल्लाभित्र रहेका पाँच बिघाभन्दा बढी क्षेत्रलफलका सार्वजनिक जग्गाहरुको तथ्याङक माग

Physical infrastructure Madesh

  • 2,883 Views
  • जनकपुरधाम, ११ फागुन । मधेश प्रदेश सरकारको स्थायी भौतिक संरचना निर्माणका लागि मधेश प्रदेश सरकारले गठन गरेको अध्ययन र व्यवस्थापन समितिले प्रदेशको राजधानीको चार किल्ला भित्रमा पाँच बिघाभन्दा बढी क्षेत्रलफलका सार्वजनिक जग्गाहरुको तथ्याङक उपलब्ध गराउन धनुषा र महोत्तरीका मालपोत, नापी र गुठी संस्थान कार्यालयसँग माग गरेको छ ।

    समितिका संयोजक तथा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले धनुषा र महोत्तरी जिल्लाका मालपोतक कार्यालय, नापी कार्यालय र गुठी संस्थाका प्रमुखहरूसँग जग्गाको सम्बन्धमा संयुक्त सोमबार वैठक गरी सात दिन भित्रमा तथ्यांक उपलब्ध गराउन माग गरेको छ । बैठकमा संयोजक यादवले राजधानीको चार किल्लाभित्र रहेका पाँच बिघाभन्दा सार्वजनिक जग्गाको तथ्यांक उपलब्ध गराउन निर्देशन गरेको छ । ‘राजधानीको चार किल्लाभित्र रहेका पाँच बिघाभन्दा बढी खाली जग्गाको तथ्यांक उपलब्ध गराउन उहाँहरूलाई अनुरोध गरेका छौँ,’ मन्त्री यादवले भने,‘उहाँहरूले तथ्यांक उपलब्ध गराएको पछि जग्गा खोज्न सहज हुन्छ ।’

    प्रदेशको राजधानीमा पूर्वमा कमला नदी, पश्चिम पक्रिमा क्षेत्र, उत्तरमा पूर्व पश्चिमलोकमार्ग र दक्षिणमा नेपाल भारत सीमा क्षेत्रसम्म तोकिएको छ ।संयोजक यादवका अनुसार अहिलेसम्म प्रदेश सरकारको स्थायी भौतिक संरचना निर्माणको लागि जनकपुर विमानस्थल नजिक रहेको गुठी संस्थानको १० बिघा र जनकपुरकै पुलचोकनजिक रहेको ५२ बिघा जग्गाको निरीक्षण तथा अनुगमन गरिसकेको छ । जग्गाहरू यकिन भएपछि त्यसमध्ये कुन जग्गा उपयुक्त हुने ? त्यसपछि त्यो जग्गा प्राप्तिको प्रक्रिया, त्यस निर्माण हुन सक्ने भौतिक संचरना, त्यसमा लाग्ने बजेटलगायतका विषयमा प्रविधिक तथा विज्ञसँग सल्लाह गरी मात्र प्रतिवेदन बुझाउँछौ,’ संयोजक यादवले भने ।

    मधेश प्रदेशले नाम र स्थायी राजधानी पाएपछि स्थायी भौतिक संरचना निर्माणका लागि खोजी कार्यलाई तीव्र बनाएको छ । गत ३ माघमा मधेश प्रदेशले नाम र स्थायी राजधानी पाएपछि प्रदेश सरकार त्यसतर्फ केन्द्रित भएको हो । मधेश प्रदेश सरकार गठन भएदेखि विगत चार वर्षदेखि संघीय सरकारको उद्योग मन्त्रालयअन्तर्गत रहेका जनकपुर चुरोट कारना परिसरमा प्रशासनिक भवन कायम गरी प्रदेश सरकारले आफ्नो दैनिककार्य गर्दै आएको छ । जनकपुर चुरोट कारखानाको करिब ३१ बिघा जमिनमध्ये २५ बिघामा अहिले मधेश सरकारले उपभोग गर्दै आएको छ । जनकपुर चुरोट कारखानाको पुरानो भवनलाई मर्मत सम्भार गरी त्यसलाई मधेश भवनको संज्ञा दिएर प्रदेश सरकारले आफ्ना काम कारबाही सञ्चालन गर्दै आएको छ ।

    त्यसैगरी, प्रदेश सभा सचिवालयको कार्यालय शैक्षिक तालिम केन्द्रको भवनमा सञ्चालन भइरहेको छ । प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाहेक सबै मन्त्रालयको कार्यालय, मन्त्री निवास, सचिव निवास तथा केही कर्मचारीहरूको निवास पनि जनकपुर चुरोट कारखानाको परिसरमा छ ।

    चार वर्षपछि प्रदेशले नाम र स्थायी राजधानी पाएसँगै सरकारले आफ्नो भवन र प्रदेशसभा सचिवालयका लागि जग्गाको खोजी कार्यलाई तीव्र बनाएको छ । प्रदेश सरकारको प्रशासनिक र आवास भवन तथा मातहत कार्यालयको स्थायी भौतिक संरचना निर्माणका लागि १८ माघमा बसेको प्रदेश मन्त्री परिषद्को बैठकले भौतिक पूर्वाधार तथा विकासमन्त्री रामसरोज यादवको संयोजकत्वमा पाँच सदस्य समिति समेत गठन गरिसकेको छ ।

    समितिमा उद्योग पर्यटन तथा वनमन्त्री सत्रुधन महतो, अर्थ मन्त्री शैलेन्द्रप्रसाद साह, भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादव र आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह सदस्य छन् । समितिलाई ६० दिनभित्रमा स्थायी भौतिक संरचना निर्माणको अध्ययन र व्यवस्थापनसहितको प्रतिवेदन मन्त्री परिषद्को वैठकमा पेस गर्न समय दिएको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    १%
    समाचार
  • १

    सभापति गगन थापाको संकल्प:बदल्यौं कांग्रेस, बदल्छौं देश
    १६ घण्टा अघि

  • २

    उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरी पुगे सर्वोच्चमा
    १७ घण्टा अघि

  • ३

    माछापुच्छ्रे बैंक र विश्वप्रसिद्ध के.एफ.सी फुड चेनबीच डिजिटल भुक्तानी सहकार्य
    १८ घण्टा अघि

  • ४

    नेपाल डेभलपमेन्ट सोसाइटीको १२औँ वार्षिक साधारण सभा सम्पन्न
    २१ घण्टा अघि

  • ५

    राप्रपाद्वारा राष्ट्रिय सभा निर्वाचनमा सहभागी नहुने निर्णय
    २१ घण्टा अघि

  • ६

    बाबुराम भट्टराईद्वारा गोरखा–२ बाट उम्मेदवारी फिर्ता
    २२ घण्टा अघि

  • ७

    डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता
    २२ घण्टा अघि

  • ८

    सानेपामा कांग्रेस नेतृत्वको पदबहाली, लगत्तै केन्द्रीय समिति बैठक
    २२ घण्टा अघि

  • ९

    गोरखा–२ बाट बाबुरामलाई उम्मेदवारी फिर्ता लिन रास्वपाको आग्रह
    २२ घण्टा अघि

  • १०

    मनाङमा एमाले र राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिए
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    जनकपुरबाट अमरेशकुमार सिंहको नयाँ राजनीतिक यात्रा सुरु

    नेपाल नक्सा
    २

    कांग्रेसको एकता अभियान: निष्क्रिय र अलग भएका नेता–कार्यकर्तालाई पार्टीमा फर्कन आह्वान

    नेपाल नक्सा
    ३

    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिनिधि सभा सदस्य मनोनयन दर्ता

    नेपाल नक्सा
    ४

    टी–२० विश्वकप लक्ष्यसहित नेपाली क्रिकेट टोलीको प्रस्थान

    नेपाल नक्सा
    ५

    ट्राफिक सडक सुरक्षा सप्ताह २०८२ औपचारिक रूपमा सम्पन्न

    नेपाल नक्सा
    ६

    कांग्रेस सभापति विवादमा सर्वोच्चले रोक लगाएन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution