
काठमाडौँ, ११ श्रावण । गृह मन्त्रालयले रोजगारीका लागि भिजिट भिसामा विदेश नजान आग्रह गरेको छ।
बुधबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भिजिट भिसामा विदेश जाँदा रोजगारी नपाउने र अलपत्र पर्ने भएकोले यस्तो आग्रह गरेको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे