• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन

१२ घण्टा अघि
२

वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

१३ घण्टा अघि
३

अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता

१५ घण्टा अघि
४

चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ

१५ घण्टा अघि
५

भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई

१७ घण्टा अघि
६

स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च

१७ घण्टा अघि
७

पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी

१७ घण्टा अघि
८

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

१७ घण्टा अघि
९

रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?

१८ घण्टा अघि
१०

श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा

१८ घण्टा अघि
११

वायु प्रदूषण बढ्दै: काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर

१८ घण्टा अघि
१२

वित्तीय कारोबारअघि सर्त बुझेर मात्र हस्ताक्षर गर्न राष्ट्र बैंकको आग्रह

१९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ पौष २६, सोमबार (४ साल अघि)

भारतमा संक्रमण बढिरहँदा रोजगारीमा समस्या आउन सक्ने सम्भावनाको डरले स्वदेश फर्कनेहरूको चाप

Returning home from India

  • 3,108 Views
  • बसन्तकुमार उपाध्याय / काठमाडौँ ।  भारतसँग सीमा जोडिएको उत्तर प्रदेश विधानसभा चुनावी सेरोफेरोका बाछिट्टा र कोभिड-१९ र नयाँ भेरियन्ट ओमिक्रोनले नेपालमा पनि प्रभाव पार्न सक्ने बढी सम्भावना छ ।

    केही हप्ता पहिले भारतको इलाहवाद हाईकोर्टले फेब्रुअरीदेखि सुरु हुने विधानसभा चुनाव रोक्ने खालको आशय प्रकट गरेको थियो । भारतीय संविधानको अनुच्छेद ३२४ को प्रवाधानअनुसार त्यहाँको चुनाव आयोगले ६ महिनासम्म चुनाव स्थगन गर्न सक्छ । भारतीय संविधानको अनुच्छेद ८५ (१) र अनुच्छेद १७४ (१) मा टेकेर सदनरविधानसभाको दुई सत्रबीच चुनाव आयोगले ६ महिनासम्मका लागी घोषित कार्यक्रम रोक्ने अधिकार राख्छ ।

    एउटा याचिकामाथि सुनुवाइ गर्दै न्यायाधीश शेखरकुमार यादवको खंडपीठले कोभिड र ओमिक्रनका कारण संक्रमण बढिरहेकाले तेस्रो लहर आउन सक्ने भन्दै उक्त निर्देशन दिएको थियो । त्यसलगत्तै भारतका मुख्य निर्वाचन आयुक्त सुशील चन्द्राले उत्तरप्रदेशको वस्तुस्थितिबारेमा भ्रमण गरेका थिए । निर्वाचन आयोगले उत्तर प्रदेशका राजनीतिक दलहरुको मनशाय चुनाव सार्न नहुने पाएको बताए ।

    उत्तर प्रदेशसँग नेपालको लामो सिमाना छ । आवतजावत खुल्ला छ । यहाँ दैनिक र घरायसी कामका लागि पनि दिनहुँ मानिसहरु सीमा पार आउजाउ गरिरहन्छन् । यो अवस्थामा कोभिडको अर्को लहर रोक्न थप चुनौतीपूर्ण छ । खुल्ला सीमाका कारण दिनहुँ भारतमा रोजगारीमा गएका र अन्य कामले भारत आउजाउ गर्नेहरु लर्को कम हुने छाँटकाँट देखिदैन । बरु उल्टै भारतमा संक्रमण बढिरहँदा रोजगारीमा समस्या आउन सक्ने सम्भावनाको डरले स्वदेश फर्कनेहरूको चाप बढ्दै छ । यस हिसाबले सीमामा कोभिड ओमिक्रण संक्रमण बढ्न सक्ने सम्भावना तीव्र गतिमा रहेको छ ।

    त्यसै पनि नेपाल-भारत खुल्ला सिमानाका कारण राजनीति अक्सर संक्रमितझैं हुन्छ । भारतमा संक्रमण बढ्दै जाँदा रोजगारी कटौती हुने उत्तिकै सम्भावना रहन्छ । दैनिक ज्याला मजदुरीमा भारतका विभिन्न सहरमा काम गर्ने नेपाली अघिल्लो वर्षको महामारी पछि उत्पन्न परपस्थितिबाट गुज्रिसकेका छन् । त्यसैले पनि छिटो स्वदेश फर्कनेको संख्या दिनानुदिन बढिरहेको छ । त्यसमाथि महामारी बढाउने गेट वेका रुपमा सिमाना एक प्रमुख कारकका रूपमा देखिन्छ ।

    आगामी फेब्रुअरी र मार्चमा उत्तर प्रदेशमा चुनावको सम्भावना छ । यसबीच उत्तर प्रदेशको बाटो भएर नेपाल आउनेहरु प्रक्रियामा स्वास्थ्य मापदण्ड पालना गराउन सीमावर्ती जिल्लाहरु सजग हुनै पर्छ । त्यस्तै मध्यको एउटा जिल्ला हो बाँके । नेपालगन्जसँग सीमा जोडिएको रुपैडिया नाकाका अलावा अन्य प्रवेश मार्गमा कोरोना परीक्षण, खोप र स्वास्थ्य सुरक्षाका अन्य मापदण्ड लागू हुन आवश्यक छ । साथै अन्य तयारी क्वारिन्टिन, जाँचको अनुपातलगायतका विषयमा समयमै ध्यान दिन जरुरी छ ।

    पछिल्लो तथ्यांकअनुसार बाँकेको जमुनाह नाकाबाट नेपाल भित्रिने यात्रुहरुमध्ये ६ सय ७५ जनाको कोभिड एन्टिजिन परीक्षण भइसकेको छ । १९ पुसमा नौ, २० गते चार, २१ गते पाँच, २२ गते २३, २३ गते २६, २४ गते ४६ र २५ गते ३९ जनामा संक्रमण देखिएको हो । महामारीकै बीच नेपालगन्ज जमुनाहा नाका भएर आउने अहिलेसम्म पाँच सय ५५ जनामा कोभिड संक्रमण देखिएको छ । पछिल्लो समय संक्रमण देखिएका सबैलाई बालमन्दिरस्थित आइसोलेसन केन्द्रमा राखी उपचार गरिएको छ ।

    भारतका विभिन्न सहरबाट आएका नेपालीलाई नेपालगन्ज नाकामा जाँच गर्दा कोरोना संक्रमण बढेको देखिएको हो । भारतमा कोरोनाको प्रकोप बढ्दो क्रममा छ । त्यसको असर नेपालीमा परेको छ । कोरोना प्रकोप बढेपछि नेपालीहरु घर फर्किरहेका छन् । नेपालगन्ज नाकाबाट दैनिक ठूलो संख्यामा फर्किरहने नेपालीमा कोरोना देखापरिरहेको छ ।

    कोरोना देखिएकाहरु प्रायः पहाडी जिल्लाका छन् । यसले समुदायस्तरमा कोरोना फैलिन सक्ने सम्भावना रहन्छ । स्वास्थ्य परीक्षण भई संक्रमित भएकालाई नेपालगन्ज आइसोलेसनमा राखिएको छ । तर कतिपय यात्रुहरु मापदण्ड मिचेर पनि नाका पार गरिरहेका छन् ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन
    १२ घण्टा अघि

  • २

    वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
    १३ घण्टा अघि

  • ३

    अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता
    १५ घण्टा अघि

  • ४

    चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ
    १५ घण्टा अघि

  • ५

    भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई
    १७ घण्टा अघि

  • ६

    स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च
    १७ घण्टा अघि

  • ७

    पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी
    १७ घण्टा अघि

  • ८

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट
    १७ घण्टा अघि

  • ९

    रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?
    १८ घण्टा अघि

  • १०

    श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा
    १८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि के के गर्न पाइँदैन ?

    नेपाल नक्सा
    २

    कालोसूचीमा राखिएका फर्म र अदालतको अन्तरिम आदेश

    नेपाल नक्सा
    ३

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    ४

    सार्क सांस्कृतिक केन्द्रमा उपनिर्देशक पदका लागि आवेदन आह्वान

    नेपाल नक्सा
    ५

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ६

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution