
काठमान्डौ – शहरी विकास मन्त्रालयमा शुक्रबार आयोजित सर्वपक्षीय बैठकमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धादिङको बञ्चरेडाँडा र नुवाकोटको सिसडोलवासीसँग माफी मागेकी छिन् ।आफ्ना वचनले चोट पुगेको भए क्षमा गर्न अनुरोध गरेकी छन् ।हिजोका कुराहरुलाई माफी पाऊँ, मेरो वचनले स्थानीय तहमा साथीहरुलाई असजिलो पर्योु, जनताको तहमा चोट पर्यो भने पनि माफी चाहन्छु उनले भनिन्र ।
शुक्रबारदेखि अघिका दिनमा सिसडोल र बञ्चरेडाँडाका समस्यालाई उठाएर अघि बढ्ने उनले प्रतिवद्धता पनि उनले जनाएकी छन् ।मैले केही कथाका कारणले आएका रियाक्टमा पनि क्षमाप्राथी भनिन्र ।
सिसडोल र बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले अहिले फोहोरको समस्या मन्त्री झाँक्रीकै कारण आएको बताएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे