
काठमाडौँ, १८ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतसँग जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले भेट गरेका छन् ।
आइतबार बिहान काठमाडौंको महारागञ्जस्थित डा.महतको निवासमा डा.राउतले भेटवार्ता गरेका हुन् । डा.महतले डा.राउतलाई बधाई तथा शुभकामना दिएका छन् ।
डा.महत र डा.राउतबीच नयाँ सरकार गठबन्धनका विषयमा पनि छलफल भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे