
काठमाडौं । रवि लामिछाने र महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। मंगलबार बिहान भएको भेटमा देशको अहिलेको राजनीतिक अवस्था र मधेस क्षेत्रको विकासबारे कुराकानी भएको जनाइएको छ।
उनीहरूले आगामी दिनमा मधेसमा के–कस्ता कामलाई प्राथमिकता दिने भन्ने विषयमा पनि छलफल गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे