
काठमाडौँ , १३ पुस | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच खुमलटारमा भेटवार्ता भएको छ ।
यसअघि आज बिहान नै प्रधानमन्त्री प्रचण्डले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए ।
त्यसलगत्तै एमाले अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटारतर्फ लागेका हुन् ।खुमलटारमा प्रचण्ड र ओलीबीच सत्ता सहकार्य र भागबण्डाको विषयमा छलफल भएको स्रोतले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे