
काठमाडौँ, माघ २ | प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बीच ओली निवास बालकोटमा भेटबार्ता भएको छ। मन्त्रिमण्डल बिस्तार गर्न प्रधानमन्त्री प्रचण्ड ओली निवासमा पुगेका हुन् ।
विश्वासको मत लिएपछि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीको यो दोस्रो भेटबार्ता हो ।स्रोतका अनुसार आजको भेटमा प्रधानमन्त्री र ओलीबीच राष्ट्रपति, सभामुख र मन्त्रिमण्डल विस्तारको विषयमा छलफल हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे