
काठमाडौँ, माघ १० । प्रधानमन्त्री पुष्पकमल दाहाल र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच बालुवाटारमा भेटवार्ता भएको छ। मन्त्री परिषद् विस्तारको विषयमा छलफल गर्न र समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीमा मन्त्रालय संख्या समेत घटाइएको छ। प्रदेशमा रहेका १२ वटा मन्त्रालयबाट ७ वटा मात्र राख्ने निर्णय गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे