
काठमाडौँ , माघ २६ । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ। पार्टी सचिवालय बैठक सकेर एमाले अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डसँग भेट गर्न सिंहदरबार पुगेका थिए ।
सत्तारूढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आजै दिउँसो ३ बजेका लागि बोलाइएको थियो।
उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थामा विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे