• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २८, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

खाडी क्षेत्रमा बढ्दो द्वन्द्व: तेल आपूर्ति र विश्व अर्थतन्त्रमा असर

१४ घण्टा अघि
२

कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर

१७ घण्टा अघि
३

‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान

१७ घण्टा अघि
४

वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकबाट ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत

१९ घण्टा अघि
५

सर्वोच्च, उच्च र जिल्ला अदालतको रणनीतिक योजना अनुसार मुद्दा फस्यौटको अवस्था

१९ घण्टा अघि
६

काठमाडौँ  उपत्यकामा वायु प्रदूषण बढ्यो, माक्स लगाउन आग्रह

१९ घण्टा अघि
७

प्रतिनिधि सभा निर्वाचन: समानुपातिक मत गणना अन्तिम चरणमा

२0 घण्टा अघि
८

वायु प्रदूषण घटाउन विश्व बैंकद्वारा सात अर्बको परियोजना अनुमोदन

२0 घण्टा अघि
९

पोखरामा महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न मेयर आचार्यको आग्रह

२0 घण्टा अघि
१०

निर्वाचन ऐनअनुसार सभापति रवि लामिछानेबाट खर्च विवरण पेश , चुनावी खर्च करिब १० लाख

२0 घण्टा अघि
११

इरानका नयाँ सर्वोच्च नेतालाई उत्तर कोरियाको पूर्ण समर्थन

२0 घण्टा अघि
१२

समानुपातिकमा रास्वपाको ५१ लाखबढी मत ,अरुको कति?

२0 घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ पौष ४, सोमबार (३ साल अघि)

लू निभाःको रजत जयन्ती समारोह सम्पन्न

  • 3,856 Views
  • काठमाण्डौ पुष, ४।लुनिभाःबाल सरोकार समुहले पुष २, २०७९, शनिवारका दिन काठमाडौं स्थित राष्ट्रिय सभा गृहमाआफ्नो रजतजयन्ती कार्यक्रम सम्पन्न गरेको छ । बाल क्लवबाट शुरु भई राष्ट्रिय अभियानको नेतृत्वतह सम्म आईपुग्दा सफलताका अनुभव आदानप्रदान संगै विविध कार्यक्रम मनाउदै रजत जयन्ती कार्यक्रम सम्पन्न भएको छ ।

    खोकनामा शिक्षाको चेतना जगाउने अभिप्रायले एउटा बाल क्लवबाट सुरु भएको अभियान अहिले देशकै पिछडिएका र जोखिम परिस्थितिमा रहेका बालबालिकाका हक र अधिकार संरक्षण र सम्बद्र्धनक लागि क्रियाशिल छ ।

    बालबालिकाका लागि बालबालिकाद्वारा सञ्चालित यस लू निभाःबाल सरोकार समूह आफ्नो बालक्लव देखि राष्ट्रिय अभियान सम्मको यात्राका वारे सरोकारवालाहरु लाई आदानप्रदान गर्ने प्रमुख उद्देश्यका साथ सो कार्यक्रम सम्पन्नभएको हो ।लूनिभाःले आफ्नो रजतजयन्तीको उपलक्ष्यमा विविध कार्यक्रम सम्पन्न गरिएको छ ।

    नेपाल कै इतिहासमा पहिलो पल्ट मानवअधिकार कर्मीहरु, नागरिक समाजका प्रतिनिधिहरु, शिक्षक तथा बालबालिका एकै ठाउँमा बसेर बालबालिकाका सवालहरुमा नागरिक संवाद सञ्चालन गर्नु आफैमा ऐतिहासिक रहेको छ ।

    ऐतिहासिक नगरी खोकनाको एउटा गुठी भवनमा राखी सम्पन्न उक्त कार्यक्रममा बालबालिकाको हक, अधिकारको संरक्षण र विकास को अवस्था आशातीत सुधार ल्याउनका लागि नेपाल सरकार देखि सबै सरोकारवालाहरु अझै जिम्मेवारी ढंगले प्रस्तुत हुनुपर्ने निश्कर्षका साथ कार्यक्रम सम्पन्न भएको थियो ।

    रजतजयन्ती कै उपलक्ष्यमा नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्यमा रक्तदान कार्यक्रम पनि सम्पन्न गरिएको थियो । बालबालिकालाई अतिरिक्त विषयका सम्वन्धमा अन्वेषणका लागि प्रेरित गरि सो विषयसंग संलग्नता हासिल गर्न सहयोग गर्ने उद्देश्यका साथ ललितपुरका महाङ्काल गाउपालिका, कोन्ज्योसोम गाउपालिका र गोदावरी नगरपालिकासंगको सहकार्यमा पालिका स्तरीय निबन्ध प्रतियोगिता पनि सम्पन्न गरिएको छ ।

    सांस्कृतिक नृत्य, बालगीत र अपाङ्गता भएका बालबालिकाहरुको प्रस्तुती सहितको समापन कार्यक्रम राष्ट्रिय सभागृहमा राष्ट्रिय सभाका अध्यक्ष सम्माननीय गणेश प्रसाद तिमल्सिनाज्यूको प्रमुखआतिथ्यतामा सम्पन्न भएको छ ।

    कार्यक्रममा विशेष अतिथिका रुपमा वरिष्ठ समाजसेवी राधिकाशाक्य र वरिष्ठ हाँस्यकलाकार एवं समाजसेवी मदन कृष्ण श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो । समापनमा बोल्दै प्रमुख अतिथि सम्माननीय गणेश प्रसादतिमल्सिना ज्यू ले बालबालिकामा लगानी बढाउनु पर्ने र लू निभाःको २५ बर्षे कार्यप्रति आभार ब्यक्तगर्नुभयो ।

    कार्यक्रममा कोन्ज्योसोम गाउपालिकाका अध्यक्ष कृष्णमान लामा तथा उपाध्यक्ष राजन प्रसाद घिमिरे अतिथिका रुपमा उपस्थिति रहेको थियो ।

    कार्यक्रममा उपत्यकाका विद्यालयका प्रअहरु,शिक्षक,बालबालिका तथा शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सघं संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु र पत्रकारहरु गरि जम्मा ५२५जनाको सहभागिता रह्यो ।रजत जयन्तीको अवसरमा लू निभाःको २५ बर्षे यात्राबालक्लव देखि राष्ट्रिय अभियान सम्म नामक पूस्तक बिमोचन भएको थियो ।

    साथै लू निभाः लू निभाःगीत बिमोचन भएको थियो जसका संगीतकार तथा रचनाकार बरिष्ठ संगीतकार जुगल डंगोल र स्वर बालगायिका अलोन्सा डंगोल थिए । संस्थाका अध्यक्ष रुपामूनाकर्मीको सभा अध्यक्षतामा सम्पन्न उक्तकार्यक्रम संस्थाका कार्यक्रम ब्यवस्थापक संन्तराम डंगोलले संचालन गर्नुभएको हो ।

    लू निभाःका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक नरेन्द्र डंगोल ज्यूले लूनिभाःको २५ वर्षको उपलब्धी र भावीकार्यदिशाको वारे सार्वजनिक गर्दै कार्यक्रम समापन गरिएको थियो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    खाडी क्षेत्रमा बढ्दो द्वन्द्व: तेल आपूर्ति र विश्व अर्थतन्त्रमा असर
    १४ घण्टा अघि

  • २

    कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर
    १७ घण्टा अघि

  • ३

    ‘एनएक्सटी २०२६ ग्लोबल समिट’मा सहभागी हुन बाबुराम भट्टराई भारत प्रस्थान
    १७ घण्टा अघि

  • ४

    वायु प्रदूषण घटाउने परियोजनाका लागि विश्व बैंकबाट ५२ मिलियन डलरको सहुलियत ऋण स्वीकृत
    १९ घण्टा अघि

  • ५

    सर्वोच्च, उच्च र जिल्ला अदालतको रणनीतिक योजना अनुसार मुद्दा फस्यौटको अवस्था
    १९ घण्टा अघि

  • ६

    काठमाडौँ  उपत्यकामा वायु प्रदूषण बढ्यो, माक्स लगाउन आग्रह
    १९ घण्टा अघि

  • ७

    प्रतिनिधि सभा निर्वाचन: समानुपातिक मत गणना अन्तिम चरणमा
    २0 घण्टा अघि

  • ८

    वायु प्रदूषण घटाउन विश्व बैंकद्वारा सात अर्बको परियोजना अनुमोदन
    २0 घण्टा अघि

  • ९

    पोखरामा महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न मेयर आचार्यको आग्रह
    २0 घण्टा अघि

  • १०

    निर्वाचन ऐनअनुसार सभापति रवि लामिछानेबाट खर्च विवरण पेश , चुनावी खर्च करिब १० लाख
    २0 घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ३

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा
    ४

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ५

    मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली ३ हजार ३०७ मतसहित विजयी

    नेपाल नक्सा
    ६

    सुर्खेतको छिन्चु–जाजरकोट सडकखण्डमा शंकास्पद वस्तु फेला

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution