
काठमाडौँ, २४ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ।
आज बालुवाटारमा प्रधानमन्त्रिसँग भेट गर्दै लोसपाले जन्मसिद्ध नागरीकका सन्तानलाई अविलम्ब नागरीकता प्रमाणपत्र दिने लगायतका ११ बुँदे ज्ञापन पत्र बुझाएको हो ।
भेटमा लोसपाका महन्त ठाकुर, राजेन्द्र महतो, शरद सिह भण्डारीको उपस्थिति थियो भने कांग्रेसका उपसभापति पुर्ण बहादुर खड्का पनि सहभागी थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे