
काठमाडौं, चैत १ । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार सुनको मूल्य प्रतितोला एक लाख चार हजार एक सय रुपैयाँ कायम रहेको थियो
। मंगलबार छापावाल सुन एक लाख पाँच हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुन प्रतितोला एक लाख ५ हजार २ सय रूपैयाँमै कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि बुधबार स्थिर रहेर १ हजार ३०० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे